[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185325 TIMES]
SAVE! for ease of future access.
Posted on 11-24-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, बिस्ट्या सम्धी, लहरे, पुरे, ठुल्दाइ, रामे सबैलाई अर्ली ब्ल्याक फ्राइडे डोर बस्टर बाइ थ्री गेट फ्री जदौ तथा तारेमाम !
 
Posted on 11-24-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी , रिट्ठे ह्यान्सम ।


आज पुरे दिवस चौतारी मा । हिजो लहरे दिवस थियो। बज्या लहरे कती चलाख । आउँदै आएन।


 
Posted on 11-24-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<क्या सम्म झुक्याइ देको त त्यो पनि ठुल्दाइ लाई है है >>

ल हेर के भन्या त्यो, बज्ये लहरे, म बिचरोले ठुल्दाइलाई झुकाउने रे? एह असत्ती काइँको मुखाँ आयो भन्दैमा प्याट-प्याट नबोल त

रिट्ठे ब्रोले चाइँ घच्ची लेख्यो ल। मलाई नि लेख्न आउनी भे तSSSSSSSS क्यार्नु बच्चा बेलाँ गुच्चै धेर खेलियो।

लु काम सुरु गर्न पर्‍यो अब, भरे भेतुम्ला!

तर वान्स मोर, मैने कुच नही कियाSSSSSSS
 
Posted on 11-24-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्याSSSSS बिस्टे काजी मिस्स भे छ, प्रणाम गरें है।

म हिजो कार्य-ब्यस्तताले गर्दा आउन पायिन। अब फेरी कार्य-ब्यस्तता तिर लाग्न ला म त

 
Posted on 11-24-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाग्यो पुरे गयो पुरे कता गयो


कता हुनु कार्य ब्वस्तता भन्दै उतैतिर हो कि


होला होला शंका गर्ने ठाउँ धेरै छ अहिले त


नगरि नि नहुने - काम नै त्यस्तो गरेको छ क्यारे


नगरु नि कसरी - नराम्रारी नि झुक्याए पछी त अली चनाखो त हुनै पर्‍यो 


 
Posted on 11-24-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्न पनि गर्नु गरेछ पुरेले! बल्ल बल्ल त्यति भाको त्यसमा पनि त्यस्तो गरेछ। हैन त्यो त्यसलाई त्यतिले नपुग्यारेछ कि के हो हँ? तै पनि त्यस्तो त थिएन त। अनि राम्रैसित भा भए हुन्थ्यो तर गरेको त ठिकैसंग हो। फेरि त्यस्तो हुँदा हुँदै त्यतिबिधि त नहुन पर्ने हो, तर पनि त्यस्तो गरेको चाहिँ गजबै हो।


 
Posted on 11-24-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्बाल - गर्‍यो त गर्‍यो भन्नु त पर्छ नि - सिधै छैन त्यस्तो केही त भन्नु हुन्न नि कि हुन्छ


गरेपछी - हो मैले गरेको छु भन्द्या भे नी एउटा कुरा नि


मुखै अगाडि त्यस्तो पनि म गर्छु र मैले गरेकै होइन चाँही भन्न नहुने हो र


केटा असल नै छ भनेर पुल्पुलायो - अब देख्यो ताँई -


नबग्ने खोलाले सुनामी ल्यायो कि ल्याएन 


 
Posted on 11-24-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल हेर गर्नु गरेछ केटो ले नि
मैले नि हेर्दा त सोझै भन्ठान्ठे,उभिदा मात्रा सोझो रईछ। ठिकै छ पुरे तिमी पहिलो हैनउ क्यार सबैले गरेको चिज हो किन डराउनु।
जे भयो भईहाल्यो अब आईन्दा अली होस्पुर्यार गर्नु नि। किन त्यसरी अलमल्ल पर्या भन्देउ न सप्पै लाई के नै गर्या हो र त्यो जाबो।
 
Posted on 11-24-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मौका आँउछ पर्खदैन बगेको खोला फर्कदैन'


पुरे ले जे गर्‍यो ठीक गर्‍यो ! गर्न नहुने कुरा भा' भे पो गाउ भरका मान्छे बोलार पञ्चायति बसाएर छलफल गरम भन्ने हुन्थ्यो ! उमेर छ जोस जाँगर छ अहिले नगरि कहिले त? जिम्माल जस्तो बुढेस्काल मा पछुताउनु भन्दा त पुरे ले जस्तो दुई चार भनाइ खानु नै बेस !



 
Posted on 11-24-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले दिल लियो दियो भनेर डाहा गरेर हुन्छ लहरे ??


आहा पो भन्नु पर्छ ।



सय जना को पछी लागे नि एउटीको दिल लिन सकेन, एउटी लाई दिल दिन सकेन ।


दिल दिन्छु लिन्छु भनेर चिल लाई दिल दिनु हुँदैन क्या रे ।


बेलाँ क्याम्पस को पर्खालमा बसेर सिटी बजायौ अब ठिटी ले सिटी बजाइ दियो ।


मखुला ??


 
Posted on 11-24-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे:  हन ए रामपुरे बजिया आज इस्कुल गैनस



रामपुरे  : बिर्खे काका।आज त  हाँउरो छुट्टी..



बिर्खे :  के को छुट्टी नि बजिया तेरो,रानीपोखरी मा भ्यागुतो हाम्फालेर मर्या छुट्टी ?



रामपुरे : हैन काका आज पुरे दिवस को छुट्टी क्या त।


बिर्खे: हँ.....


रामपुरे: अँ....


 
Posted on 11-24-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, गर्न पनि बब्बालेइ गरेको रेछ त नि। लहरेले भन्दा पत्त्यार लाको थेन के रे, जिम्माल को चुर्ना पर्या थुतुनोको के भरोसा। तर गाउँ घर पुरै हल्लिने गरी गरेसी त पत्त्याउनै परो

दुनियाँले गर्न नसकेको गरी देखाएछ के रे। गर्वका साथ "हो मैले गरेको" भन्दिये कुरै सकिन्थ्यो। गर्नु गरेसी गर्‍यो भन्न किन डरा हुन कुन्नी? अब, गरेकै होइन भने कल्ले गर्‍यो भन्दिन परो।

जोल्ले गरेनी गर्न चै हरिप बब्बाल गर्या हो। आफु त तेती बिघ्न गर्न त परै जावोस, चिताउन नि कष्ठ लाग्छ।

गर गर अरु नि गरेर देखाउ

 
Posted on 11-24-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुण्टे दाई


हैन, कल्ले के गर्‍यो । बबालै गर्‍यो, सबालै गर्‍यो भन्छन । गर्‍या चाँही के नि ??


 
Posted on 11-24-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ठुल्दाइ, गर्नेले गर्नु गरी सकेछन नि। हामी पो गर्न नजान्ने मा परेम। नत्र त गर्नेमा हामी नि पर्थेम। जे होस्, गर्न चै हरिपै बब्बाल गरेका हुन के रे।
 
Posted on 11-24-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त गर्ने ले गरि सक्यो - अब हल्ला गरेर के फाईदा


जो दिख्ता है ओ होता नही - जो होता है ओ दिख्ता नही भनेको ठिकै रैछ


यो माथि को लाइन चाँही ठुल्दाइ लाई लागु हुँदैन - किने भने


ठुल्दाइ त हेर्दाइ मा नि त्यस्तो बानी नि त्यस्तो


हेर्दाइ चम्बु जस्तो छ काग को फुल चोर्न सक्ने क्या - हरिप हो मान्छे त ठुल्दाइ त


अब त्यस्तो ठुल्दाइ ले ट्रेनिङ देको मान्छे पुरे - यो भन्दा बढी म के नै भनु र



तारेमाम पुण्टे दाई - श्वासथ स्थिती कस्तो छ - सञ्चो हुन शुरु भा हो कि नाइ


 
Posted on 11-24-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हुनु भै सकेछन नि, गर्नु गरेछन क्यारे, त्यो कुरो तेस्तै भो तर छोरोलाई याँ अली मद्घत चाइयो, भोली अड्डामा फुड डे रे, अब केइ बनाएर ल्याउन पर्नी भो, के ल्याउनी होला लौ। धेरै पीरो नि नहुनी, चिल्लो नि नहुने अनी मिहिनेत नि धेर गर्न नपर्नी अनी पकाउन पनि सजिलो केइ छ? एस्सो हाम्रो घरको याद दिलाउने खाले, ल न रेसिपी पाउँ न। चौतारीमा त धुरन्धर अवतारीहरु छन भन्ने मान्या छु! अरु बाँकी तेस्तै हो

 
Posted on 11-24-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये आलु उसिनेर लेर जाउ त !


चिल्लो पिरो नि हुन्न, धेरै मेहेनत नि गर्नु परेन पकाउन !

Last edited: 24-Nov-09 11:14 AM

 
Posted on 11-24-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नगर्नु गरेर 'त्यो कुरो त्यस्तै भो' भनेर काँ हुन्छ? कसरि गरेऊ, कता गरेऊ,कतिबेर गरेऊ,फेरि गर्छौ कि गर्दैनौ सपै भन्नुपरो। ब्यान त पसलमा देख्नासाथ मुख छोपेर भागेऊ, किन मुख छोप्या हो? गर्या कुरो मुखमा देखिन्छ भनेर हो कि? मुखै लुकाऊन पर्ने गरि गर्नु नि के गर्नु। अब गर्या कुरो भन्न छोडेर आलु उसिन्ने कुरो गर्छौ। अब धुमधामैसित गरेसि एक कान दुई  कान मैदान त हुने नै भयो नि, गर्या कुरो किन परस्टसित भन्दैनौ। पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो बढाउँथ्यो। हन के गरेऊ तेस्तो र कुरो बटार्छौ हँ पुरे?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters