बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?>>>
हरे शिव, पैले सुन्तली त भेटुम न, याँ सुन्तली कुर्दा कुर्दै जवानी बितेर पुन्टे बुढा जस्तो होला भन्ने पीर परी सको

हैन यो घडीको सुइ पनि नचल्या जस्तो छ, अघी १ घण्टा अगाडि २ घण्टा बाँकी भा जस्तो लाग्थ्यो, अइले घडी हेर्दा अझै डेढ घण्टा पो बाँकी भनेर देखाउँछ बै
 
Posted on 11-25-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chipledhunga dai,


tyo picture chainey jo ma mugling cross garepachhi AAbu Khaireni aauney aauney belako Marsyangdi jalvidyut Kendra ho " 


 la takma pauta Sunko

Last edited: 25-Nov-09 03:35 PM


 
Posted on 11-25-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ, बाँसको भाटाले ठटाउने सपना देख्दै गर्नु, हामी तिम्लाई सिरुपातेले छप्काइसक्छम। तिमरा तो उरन्ठेउला भ्याक्सिन को फोटो तिम्री बाउनीलाई देखाइन छु भने त के! घराँ त तेत्त्रा बढेमान् को कहिलै निकलेछैनोउ बाहिर बाहिर मात्त्र किन त्यस्तो हँ? भनेर तिम्रा कपाल गोढेर कन्सिरी सेक्छिन, अनी था पाउलाउ!

हन ए केट्केटी हो! साँझ पर्न लाओ, ल् २-४ ट्वाक् झोल तयार पारम त! भुट्टन को जिम्मा मेरो भो! कलेजी भुटेर बजाउन पर्छ !
 
Posted on 11-25-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो याद अझै आउछ भने
एकान्तमा सधैं सतौछ भने
सम्झिदिनु मायालु ब्यथा भनेर
बिर्सिदिनु बिर्षालु कथा सम्झेर

हैन हिजो अस्ती त एत्ती बेर सम्म फर्किने बेला भै सक्थ्यो भन्या, आज मोरो घडीको सुइ नै अगाडि बध्दैन त क्या हो

पून्टे दाजु, हाउँरा लागि जुस-सुस छ कि नाइ? नत्र त क्यार्न आउनु त्याँ सम्म भन्ने भनेको केरे

 
Posted on 11-25-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पूण्टे दाई को त्यो गे फ्लु आझै टाँसेको टाँसेइ हो कि ? भ्याउसिन मनाउन गयो ?

 
Posted on 11-25-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुस सुस त होइन, तिम्लाई पेवर गाई को दुध राख्दिम्ला। मह हालेर।

 
Posted on 11-25-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


लु पुन्टे बुडा तिम्रा औँसा' लाग्या थुतुनो चलाउँदै गर। बरु तिम्रा पाँसुल्लामा अझै एक दुई मासा बोसो बाँकि भ' डिसेम्बरमा तो चिल्लो तालुमा टुटुल्को उठाम्न यतातिर पसारिनु, हैन भन्देखुन तेतै लड, मर भास्सिएर जाऊ, मेरो भन्नु केई छैन।


के को जुसको कुरो अर्छौ पुरे, ब्यान देखुन बेलुई सम्म एउटा हातले सुरुवाल समातेर आर्को हातले ठाडो घाँटि लाउँछन, भित्तैभरि के जाति बार राखेर मर्या छन्, कोई मुन्टिन पा' हुन्न दोटा गिलाँस झिक्छन अन्खेरुन एउडामा आधि भरेर दिन्छन, त्याँसि अर्कामा चुलि भरेर आफैँ बजाम्छन्!


 
Posted on 11-25-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो क्या बात! ल राख्नु म आइ हालेँ

तर दुध सँग भुटन त के खाइ भो र, जे होस् पैले भुटन चट गरेर दुध खान पर्ला ल! ल धन्यापात! आउँदै छु है त
 
Posted on 11-25-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<दोटा गिलाँस झिक्छन अन्खेरुन एउडामा आधि भरेर दिन्छन, त्याँसि अर्कामा चुलि भरेर आफैँ बजाम्छन्!>>>
 
Posted on 11-25-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la chuttiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii..
makai chuttiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii..

HAPPY THANKS-GIVING EVERYONE

have a wonderful weekend.. see yaaaa
 
Posted on 11-25-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा पापी मन जस्तो हाँरो हो त? तिम्रा घराँ आम्दा, तो ब्लाक लेबल को बोत्तलाँ चिया पानी भरेर राख्या जस्तो? कोसैले पिउला र था पाउला भनेर त्यो नि खोल्दैनन पातकी बुढा। "जतन अरेर नातीको न्वारन्को दिन खोल्न पर्छ" भन्दै बहाना बनाउँछोउ। थुइक्क बेशरम!

 
Posted on 11-25-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्ल्याक लेवल रे, रतन्धे बुडाको जालो लाग्या आँखोले निलोलाई नि कालो देखेछ अब। ब्लु लेवल हो बुडा ब्लु लेवल! अन्खेरुन नातीको न्वारन रे, परारै नाती जन्मेर न्वारन स्वारन अरिसकेँ, टाउकाँ कपाल भ' पो कति बर्ख बितेछ, कति बुडो भइछु भनेर फुल्या कपाल गनेर था' पाउँथेऊ, ठिटै छु भन्ठान्दै अर आफूलाई, कुन दिन भुक्लुक्क हुने बेलाँ था पाऊलाऊ ए रात्तै बुडो पो रेछु भनेर।


 
Posted on 11-25-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजे बाजे बाजेका ब्यामा सारै बाजे अरे, क्यान बाजेका होलान् बाजे ?
 
Posted on 11-25-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पानी भरेर राखेसी बोत्तल ब्लाक को होस् कि ब्लु को नि अब? तिम्लाई पर्पल नै सही। लु जा त!

 
Posted on 11-25-09 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो कुरा नबुझ्या हो यता? जिम्माल र पुन्टेब्रो ले यस्तरी भट्टी पसल अघि कराउनुको मतलब, "ल ल भित्र छिरम् -- म तिरम्ला भन्ने कोही आउछ कि भनेर  हो --" यत्तिका बेर भैसकेछ ल हेर --

बिचराहरु नाई नाई भन्दै कराको सुन्छु अचेल के भएछ भन्या जिन्दगीले जीवनको अपरान्ह तिर घिच्च्याउँदो रे छ- -- कठै!

ल ल -- छीर भट्टी भित्र --म तिरम्ला --- राहु र केतुको दशा मन्साउनु भन्थे पुरेतले पनि ---
 
Posted on 11-25-09 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे- " हन ए पुन्टे बुडा २२ गिलास भै सको चैन्जो अब पुएन भन्या? फेरी भुक्लुक्कै होलाऊ!"
पुन्टे - " च्......च्...चुप लाग बिर्खे.....दीपले पैसो दिन्छ भनेसी खाईन्छा...तेरो बाउको खा छु?"
बिर्खे- "हराम देखि दैब डराए!....ल सबैलाई धन्यवाद दिबसको शुभकामना!"

 
Posted on 11-26-09 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कस्तो गुम्सार राखेको चौतारी , लौ झ्याल ढोका खोलिदिए मैले एसो फ्रेश हावा त पाउनु पर्‍योनी ।


गीतान्जली त पोइले गाई सकी क्यारे , नितिशा लु एक दुइटा सुनौन त जे पर्ला पर्ला ।


 
Posted on 11-30-09 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


लामो सप्ताहन्त मा अन्त गएका होलान गाम्लेहरु। आउँदै गर्लान। चौतारी त रोक्नु भएन नि , मखुला ??


 
Posted on 11-30-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


अरु खोइ त अहिले सम्म नि सुतिरा हो त -


कुम्भकर्ण का औलाद हरु उठ हो


 
Posted on 11-30-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो झ्याक्नी लहरे ब्यान ब्यान देखुन के खान च्याठिन्छ हँ? सुतेम त सुतेम, तिम्रा तो गोल्ठाँडे खप्पर लाई किन खस खस? आ~
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters