बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111604 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, सम्धीज्यू, पुरे तारेमाम्।


 


एक केटलीमे पानी उबालो


उसमे थोडा चायकि पत्ति डालो


उबलते हि गिलाँसमे ले लो


चिनि भरपुर डालके घोलो


यस है असली चाय चाय


कहते हैँ इसको 'खडि चम्मच भाय'


खडि चम्मच- चिनी इतना कि आपकि चम्मच खडि हो जाए


हाए हाए

Last edited: 25-Nov-09 08:51 AM

 
Posted on 11-25-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पुरेले गर्नु गरेछ, आज चै लहरेको परेछ।

पर्नु त पर्‍यो, जवानी मै पर्‍यो, तर परेको कुरालाई पर्‍यो भन्न किन अप्ठेरो मान्ने होला? कहिले देखी परेको हो, कसरी परेको, एकोहोरो परेको कि दोहोरो, र सब भन्दा महत्त्व पूर्ण कुरो: को सँग परेको हो?

लु जा त! मैले त भन्दिए। बोउचा लहरेको पर्न चै परेकै हो!
 
Posted on 11-25-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा पुन्टे दाई ! आज लहरे को पालो?


अनी भोली निकोन एस् एल आर ढुक्न जानी हैन?


कता गर ढुक्नी हो दाई?


 
Posted on 11-25-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्यो रे भन्या त मैले नि सुन्या हो पुन्टे दाई लहरेको
तर के परेको किलियर भएन जुम्रा पर्या कि, चुर्ना पर्या कि, लप पर्या कि, ट्रेजिडी पर्या के पर्या अनी ढाडाँ पर्या कि? ढाड मुन्तिर पर्या कि? पस्पती को सँग पर्याकि? स्वोयम्भु को सँग पर्या?
पर्या कुरो लाई पर्या भन्दे भाई हाल्यो नि लहरे किन लुकाउछौ।
 
Posted on 11-25-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड्याम्! कहिले भने मैले तिम्लाई त्यो यस् यल आर ढुक्नी कुरो? किन तिमी बोउसी त परेनोउ? चैनी, सब कुरो था पाइदिनी?

ढुक्नी दिन त भोली हैन के रे, पर्सी हो। बेस्ट बाइ तिरै होला जस्तो छ।

लहरेको परेर बेपत्तै छ, देखेउ गाम्ले हो?

 
Posted on 11-25-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>तर के परेको किलियर भएन जुम्रा पर्या कि, चुर्ना पर्या कि, लप पर्या कि, ट्रेजिडी पर्या के पर्या <<<



 


ड्याम ! अस्ती ज्याउसन हाइटाँ यस् यल आर यस् यल आर भन्दै बरबराउदै हिड्या देख्या चैनी एइ आँखो ले हो के रे ! अझ मलाई बौसी भन्नलाई


 
Posted on 11-25-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पुन्टे बुडा-


तिम्रा कोर लागेका पाँसुल्ला


आज एतातिर घिस्रिएछन्।


तिम्रा थोते थुतुनो


आज यतातिर बिच्किएछन्


तिम्रो त्यो दर्शनढूङ्गा जस्ता खप्पर


आज यतातिर टुटुल्किएछन्


कतै बाहिर पानी पर्या त छैन?


घाट पुग्यौ भनेको जिम्दै रेछौ


जोगि बन्यौ भनेको तीर हान्दै रेछौ


अब यो परानजाने बेलाको बुढेसकालमा


के को एन - ५००० खोज्छौ?


डि एस एल आर क्यामेराले,


के आफ्नै थुतुनोको डम्पिङ साईट खिच्छौ?


 

Last edited: 25-Nov-09 09:23 AM

 
Posted on 11-25-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा बिजेक्छु भने
म त खोजिरहेथें हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
आज त जम्नु जमेको छ नि, शुक्रबारसम्मको एक मुष्ठ होला हैन आजै? अनि ककस्का के के पिलान छन् त ४ दिने छुट्टीमा?
बिष्टे, चियाको लागि धन्यवाद। सेलरोटिसँगै खाम न आज, कसो?
पूरेको दार्ही कटाइ कस्तो भैरहेको छ नि? सुन्तलीको दर्शन मात्रै पाइरहेको छौ कि स्पर्श पनि?
अघी देखी सोचिरहेको थिएँ आज किन आँखा तिर्मिराइरहेको भनेर। पून्टे बूढोको तालु टल्केको पो रहेछ। अनि के छन् हाल्खअर? मिटराँ छुस हान्दै टन्नै कमाउँदै होलान् ट्याउसी चलाएर, आज कताबाट बाटो बिराएर चौतारीमा आएछन्।
हर्के, ठुल्दाइ, बिर्खे, रिट्ठे, अनि नाम छुटेका बाँकी सबैलाई तारेमाम।      



 
Posted on 11-25-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो परानजाने बेलाको बुढेसकालमा



के को एन - ५००० खोज्छौ?



डि एस एल आर क्यामेराले,



के आफ्नै थुतुनोको डम्पिङ साईट खिच्छौ?



 
Posted on 11-25-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो फोटोमास्टर चिप्ले गुरु नि आइसक्या रइछ !


गाथाँ आरामै होला के रे ! त्यो सेल त के खाइ भो र ब्यान ब्यान बरु यसो डल्ली भैंसी को मोइ सोइ छैन?


 
Posted on 11-25-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पून्टे दाई , तारेमाम रिट्ठे , तारेमाम चिप्ले सर ।


लहरेको परेको चाँही ठीक सांचो हो। के पर्‍यो उसैले भन्ने छन । बज्या ब्यानै हिंडे कि क्या हो। कण्टुकी जानु छ भन्दैथ्यो पर्‍या ठाम त्यतै हो कि ?


 
Posted on 11-25-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले। हिजो कता चिप्ल्या हो नाक मुखै देखिएन त?


 


ए पुन्टे बुडा जवाफ चाहियो जवाफ!


 
Posted on 11-25-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को औतारी लाई बैरे को नमस्कार ।


पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ? चिप्ले ब्रो को फोटो हेर्दा नेपाल नै गाको जस्तो लागि सक्यो । होइन भन्या कती खिच्न सक्या हो ? फोटो नै खिच्न गाको हो कि क्या हो नेपाल ?


बिस्टे काजी आयो २ बजे जान्छु भनेर धाक देखायो गायब भयो । हर्के नि ठमेल मा रिक्सा चलाऊदा चलाऊदै अङ्रेजी हान्ने भई सक्यो । बुढा हरु को कुरै अर्को के भन्छन के , बुधवार सुक्र्बार बन्या रे , अब हुँदा हुँदै रिट्ठे ले चाँही बुक्रबार रे भयो अब ।


पूण्टे दाई हाउ वि डोइङ ? औचा को धागो देखिन आको छैन त होला नि ,  रहेछ भने के को टिकी ट्यास ट्यास


 
Posted on 11-25-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे घोर असत्ती पाखन्डीहरुका राजा श्री ५ बिर्खेन्द्र वीर बिक्रम पाखन्डी देव!

हे हैजा ले लान नि घिन मानेका तिमी हैजास्ट दैत्त्य!

त्यो यस् यल आर ले तिमी सैतान को चिता को फोटो खिचम भनेर हो के रे

कोठाँ वरी पारी टाँसेसी चित्त बुझ्दो निन्द्रा पर्थ्यो कि हाम्लाई भनेर। काल सँग पोज गर्दै गर, हामी चीज भनेसी मुसुक्क हाँस्नु, खिचिक्क पारेसी तिम्रो प्राण नि पिटिक्क!

लोउन! कसैले यो मर्न नसक्या पातकी को उपकार गर्देउ!
 
Posted on 11-25-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरेको दार्ही कटाइ कस्तो भैरहेको छ नि? सुन्तलीको दर्शन मात्रै पाइरहेको छौ कि स्पर्श पनि? >>>

के खाएर हुनु स्पर्श। सुन्तली भेटिन पर्‍यो नि पैले, त्यो त जिम्मालबाको काल्पनिक कथा पो त, तिम्ले कस्तो नबुझ्या।

अनी के बिघ्न हेर्नै खाउँ खाउँ सेल राख्या, कीबोर्ड भिज्न लाग्यो र्याल चुहिएर। कस्तो पेट करायो भन्देखिन्

ल पून्टे दाजु, चिप्ले लाई पनि प्रणाम टक्राएँ है

<<<पुरे पाट निकै दिन पछी दर्शन पाईयो नि कता गायब हो ?>>>
के भन्छ बैरे पाट, म त याइँ त छु नि, अफु चन्द्रमा जस्तै आउने जाने गर्छ अझ मलाई पो भन्दो रइछ

ल प्रणाम

 
Posted on 11-25-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिम्रो त्यो दर्शनढूङ्गा जस्ता खप्पर आज यतातिर टुटुल्किएछन्"


लोल सम्धी लोल
खै त पुन्टे दाई फर्काको, कि दर्शनढूङ्गा जस्ता सुम्सुम्याउदै हो ?
के छ् रिट्ठे मार्साप कता तिर हन्निन लाईया छ् त धन्यवाद दिन?
ठुल्दाइ शिखर ले त कोक्क्यो के बिन कडा हो।
चिप्ले लौ मैले नि ले है त एउटा सेल। अनी के छ् त टर्की हन्टिङ गा हो त ?
बैरे बोरो के छ् त हो हालखबर धान काट्ने सिजन जस्तो छ् नि तिम्रो गाउमा अचेल,नाक मुख देख्न गाह्रो भो। म नि खेततिर हो जोतेर आको।


 
Posted on 11-25-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गब्बर: अरे ओ बैरे कितने औरत थे रे !


बैरे: सरदार तीन


गब्बर: सुअर के बच्चो


तुमलोग दो और औरत ३ फिर भि गब्बर ट्राजेडी मै? थुssss


 
Posted on 11-25-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाउचा र पूरेकै मस्ती छ जस्तो छ अहिले त। हाम्रा नि बाँकी छन् नि दिन त, आखिर म २२ बर्षकै हुँँ, ठुल्दाइ २६-२७ हुनुभो के रे। अरु पो त भरे कि भोली जस्ता छन् त, मखुला?
रिट्ठे सर, सेलरोटी खाए खानु नखाए घिच्नु। डल्ली भैंसी त नयाँ खर्कतिरै चराउन ल्याउलान् नि, तिनकै गोठालासँ माग्नु मोइ, म्वाइ जे जे खान मन छ।
बैरे, फोटो खिच्न भनेर गएको त होइन तर गएर खिचेको चाँही हो। सँधै क्यामरा बोकेरै हिंडिन्थ्यो, अनि जे देखे पनि खिच्न मन लागिहाल्ने। त्यस माथि चौतारीका टन्न औतारिहरु एकै ठाममा देखेसी नखिचम् पनि कसरी। लौ चिनौं को को छन् यहाँ।    

 
Posted on 11-25-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे घोर असत्ती पाखन्डीहरुका राजा श्री ५ बिर्खेन्द्र वीर बिक्रम पाखन्डी देव!

हे हैजा ले लान नि घिन मानेका तिमी हैजास्ट दैत्त्य!

त्यो यस् यल आर ले तिमी सैतान को चिता को फोटो खिचम भनेर हो के रे

 
Posted on 11-25-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दायाँ को ठुला, टोपी लाउनी चै ठुल्दाइ

सेतो सट् लाउनी चै पुरे र बैरे द्वय

बायाँ को फुचे चै हर्के

अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने, सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters