[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 110908 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले दिल लियो दियो भनेर डाहा गरेर हुन्छ लहरे ??


आहा पो भन्नु पर्छ ।



सय जना को पछी लागे नि एउटीको दिल लिन सकेन, एउटी लाई दिल दिन सकेन ।


दिल दिन्छु लिन्छु भनेर चिल लाई दिल दिनु हुँदैन क्या रे ।


बेलाँ क्याम्पस को पर्खालमा बसेर सिटी बजायौ अब ठिटी ले सिटी बजाइ दियो ।


मखुला ??


 
Posted on 11-24-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे:  हन ए रामपुरे बजिया आज इस्कुल गैनस



रामपुरे  : बिर्खे काका।आज त  हाँउरो छुट्टी..



बिर्खे :  के को छुट्टी नि बजिया तेरो,रानीपोखरी मा भ्यागुतो हाम्फालेर मर्या छुट्टी ?



रामपुरे : हैन काका आज पुरे दिवस को छुट्टी क्या त।


बिर्खे: हँ.....


रामपुरे: अँ....


 
Posted on 11-24-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, गर्न पनि बब्बालेइ गरेको रेछ त नि। लहरेले भन्दा पत्त्यार लाको थेन के रे, जिम्माल को चुर्ना पर्या थुतुनोको के भरोसा। तर गाउँ घर पुरै हल्लिने गरी गरेसी त पत्त्याउनै परो

दुनियाँले गर्न नसकेको गरी देखाएछ के रे। गर्वका साथ "हो मैले गरेको" भन्दिये कुरै सकिन्थ्यो। गर्नु गरेसी गर्‍यो भन्न किन डरा हुन कुन्नी? अब, गरेकै होइन भने कल्ले गर्‍यो भन्दिन परो।

जोल्ले गरेनी गर्न चै हरिप बब्बाल गर्या हो। आफु त तेती बिघ्न गर्न त परै जावोस, चिताउन नि कष्ठ लाग्छ।

गर गर अरु नि गरेर देखाउ

 
Posted on 11-24-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुण्टे दाई


हैन, कल्ले के गर्‍यो । बबालै गर्‍यो, सबालै गर्‍यो भन्छन । गर्‍या चाँही के नि ??


 
Posted on 11-24-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ठुल्दाइ, गर्नेले गर्नु गरी सकेछन नि। हामी पो गर्न नजान्ने मा परेम। नत्र त गर्नेमा हामी नि पर्थेम। जे होस्, गर्न चै हरिपै बब्बाल गरेका हुन के रे।
 
Posted on 11-24-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त गर्ने ले गरि सक्यो - अब हल्ला गरेर के फाईदा


जो दिख्ता है ओ होता नही - जो होता है ओ दिख्ता नही भनेको ठिकै रैछ


यो माथि को लाइन चाँही ठुल्दाइ लाई लागु हुँदैन - किने भने


ठुल्दाइ त हेर्दाइ मा नि त्यस्तो बानी नि त्यस्तो


हेर्दाइ चम्बु जस्तो छ काग को फुल चोर्न सक्ने क्या - हरिप हो मान्छे त ठुल्दाइ त


अब त्यस्तो ठुल्दाइ ले ट्रेनिङ देको मान्छे पुरे - यो भन्दा बढी म के नै भनु र



तारेमाम पुण्टे दाई - श्वासथ स्थिती कस्तो छ - सञ्चो हुन शुरु भा हो कि नाइ


 
Posted on 11-24-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हुनु भै सकेछन नि, गर्नु गरेछन क्यारे, त्यो कुरो तेस्तै भो तर छोरोलाई याँ अली मद्घत चाइयो, भोली अड्डामा फुड डे रे, अब केइ बनाएर ल्याउन पर्नी भो, के ल्याउनी होला लौ। धेरै पीरो नि नहुनी, चिल्लो नि नहुने अनी मिहिनेत नि धेर गर्न नपर्नी अनी पकाउन पनि सजिलो केइ छ? एस्सो हाम्रो घरको याद दिलाउने खाले, ल न रेसिपी पाउँ न। चौतारीमा त धुरन्धर अवतारीहरु छन भन्ने मान्या छु! अरु बाँकी तेस्तै हो

 
Posted on 11-24-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये आलु उसिनेर लेर जाउ त !


चिल्लो पिरो नि हुन्न, धेरै मेहेनत नि गर्नु परेन पकाउन !

Last edited: 24-Nov-09 11:14 AM

 
Posted on 11-24-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नगर्नु गरेर 'त्यो कुरो त्यस्तै भो' भनेर काँ हुन्छ? कसरि गरेऊ, कता गरेऊ,कतिबेर गरेऊ,फेरि गर्छौ कि गर्दैनौ सपै भन्नुपरो। ब्यान त पसलमा देख्नासाथ मुख छोपेर भागेऊ, किन मुख छोप्या हो? गर्या कुरो मुखमा देखिन्छ भनेर हो कि? मुखै लुकाऊन पर्ने गरि गर्नु नि के गर्नु। अब गर्या कुरो भन्न छोडेर आलु उसिन्ने कुरो गर्छौ। अब धुमधामैसित गरेसि एक कान दुई  कान मैदान त हुने नै भयो नि, गर्या कुरो किन परस्टसित भन्दैनौ। पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो बढाउँथ्यो। हन के गरेऊ तेस्तो र कुरो बटार्छौ हँ पुरे?


 
Posted on 11-24-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले गर्नु गर्यो तर के गर्यो?


पुरेले आज बिहान के गर्यो भर्खरै हामिलाई थाहा भएको छ। पुरेले के गरेको, किन गरेको,अब गर्छ कि गर्दैन सबै कुराको उत्तर मिलाऊनुहोस र पुरेले जस्तै गर्ने मौका पाउनुहोस। यसको सहि उत्तर नआएमा पुरस्कार कसैले पनि पाउने छैनन तर उत्तर भने थाहा हुने छ।


हिन्ट: पुरेले अहिले सम्म नगरेको तर गर्ने भनेर बारम्बार सोचेको, सोच मात्र नभएर रिसोच सम्म गरेको, र जे पर्ला पर्ला भनेर गर्नु गरेको, र गरेको थाहा पाउँछन् भनेर पसलमा मुख छोपेर कुलेलम ठोकेको।


 
Posted on 11-24-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर! जिमालबा के भन्या नि लौ न। म बिचरो बालख के नै गरौँला र भन्या,
त्यो लहरे को हल्ला मात्र हो क्या, खै के हो, के गरेँ भनन त भन्दा नि
भन्दैन। अब बुढा-पाकाहरुलाई के जवाब फर्काउनु भनेर मात्रै पो चुपो लाएर
बस्या त। नत्र म सोझो साझो आम जनताले के नै गर्नु र भन्या। केइ गर्ने नै
भये नि चौतारीका बुढा-पाकाहरुलाई नसोधी गर्थें होला त। भन्न पायो भन्दै म
तथा-नाम त नभनौँ न।



ल रेसिपी चाइँ भन्देउ बरु, भोली के ख्वाउनु याँकाहरुलाई
 
Posted on 11-24-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज त पुरे दिबस पो रहेछ ।

गर्नु गरेछ नि पुरे ले ......... स्कुल कि मिस पनि मुख छोप्दै हाँस्दै थियी

ल पुरे दिबस को बिदा मा के गर्ने त ......

ल पुरे लाई पनि सजिलो ...... भोली को लागि रेसिपी...

आलु उसिन्नी होइन, पोलेर लाने ।।।।।

सम्झेको छ ? बच्चामा आगो बल्यो कि घर भित्र गएर आलु लेराएर पोलेको?
हो कती मिठो हुन्थ्यो ....

 यि खैरेले कैले खान पाउनु त्यो ....
ल त्यही बेस हुन्छ है मेरो तर्फ बाट सुझाब त । 


"पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि
देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै
फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै
हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको
खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो
बढाउँथ्यो।
"




 
Posted on 11-24-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल ।


पुरे ले गर्नु गरे नि , ठुलदाई लाई भन्नु न भन्नु को कारण के हो लहरे ??


लहरे पोल खोली दिएकोले होला।


ठुलदाई सँग पंगा लियो भने दंगा होला।


पोल मात्र होइन, पोल सँग झाँगिएको तार पनि खोली दिन्छु ।


पुरे ले गर्नु गर्‍यो,
पुरे ले दिल चोर्यो ,
डिलमा बसेर लहरे
आफै सँग जिल पर्‍यो।


 
Posted on 11-24-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेले गर्या भे चै सुचना जो निकालेर गर्नेको नि नगरनेको नि घोर आपत्ति जनाउन्थ्यो के रे।

तेस्किम्या सैतान बिर्खे मुसुन्दे! तिम्लाई त पशु को रूप धारण् गराएर गढिमाइ तिर हुल्दिन नपुगेको! जिम्दै रछोउ के रे।

कालको रहर भा भे हाम्तिर आउ के रे, गढिमाइ नि पुग्न पर्दैन। तिम्रा गर्धन हामी नै च्यात्दिन्छम
 
Posted on 11-24-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु सम्म गरेपछी अहिले आएर बालक रे लौ


बालक ले त्यस्तो काम गर्छ र -


बालक ले गरेको भए पनि कस्तो गरेको त


ध्रुत बालक पो निस्केछ -


अब सानै देखी एस्तो रैछ त पुरे - अहिले आएर सोझो भाको हो त -


सानै देखी दुष्ट हुन्छ दुष्ट मनिस को मती
घोच्ने ति जङली काँडा पहिले नै तिखा कती


यस्तै यस्तै भन्छ क्यारे होइन लेखनाथ पौड्याल ले - क्या मिलार पुरे कै लागि भन्या रैछ - अहिले आएर थाहा भो


जय होस् लेखनाथ बाजे को


 
Posted on 11-24-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< 










बिर्खेले गर्या भे चै सुचना जो निकालेर गर्नेको नि नगरनेको नि घोर आपत्ति जनाउन्थ्यो के रे।

तेस्किम्या सैतान बिर्खे मुसुन्दे! तिम्लाई त पशु को रूप धारण् गराएर गढिमाइ तिर हुल्दिन नपुगेको! जिम्दै रछोउ के रे।

कालको रहर भा भे हाम्तिर आउ के रे, गढिमाइ नि पुग्न पर्दैन। तिम्रा गर्धन हामी नै च्यात्दिन्छम
>>>

LOL LOL LOL

BMLB BMLB BMLB


 
Posted on 11-24-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामपुरे ले भन्या पनि ठिकै हो तर याँ आलु काँ पोल्ने पैले पैले पो बाजेको मकल हुन्थ्यो, जिमालबालाई बज्यै ले सलाई लाइटर केइ छुनै दिन्न रे, बुढा सुरुवाल प्वाल पर्छन भनेर

आलु बाहेक अरु केइ रेसिपी पाये हुन्थ्यो भनेको

अनी ठुल्दाइ, दिलको कुरै नगर दिल माया धेरै भयो सिसा झैँ फुटेको भन्ने यौतो गीत नि छ क्यारे, भरे कोन्फमा सुनाम्ला आउनु क्यारे

त्यो लहरे जस्तो दिल चोर्न जान्ने भा भे तSSSSSS के भन्नु र, न आफु हर्के जस्तो डोले-सोले भा परियो, न त रिट्ठे जत्ती हान्सोम नै, न त लहरे जस्तो बात मार्न जान्नी परियो, न त जिमाल जस्तो versatile , न त ठुल्दाइ जस्तो बात-कुमार। भनी हालेँ नि सिधा-साधा-आम्-नेपाली-जन्ता परियो, क्यार्नु 

 
Posted on 11-24-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लेबल नभा  सिसी मा भाको कोदो को  झोल ले लाग्छ भन्थ्यो ठीक राइछ"


पुरे ले हसायो क्या जोक मारा पुरे हाहा हिही हुहु BMLB


क्या सोझो त - कस्तो केही गर्न नजान्ने त - बाबा


हामी पनि त्यती सोझो भाको भए यो दुनियाँलाई  कहाँ देखी कहाँ सम्म पुर्‍याइसक्थ्यो होला


पुरे जस्तो सोझो हुन सकिएन के गर्ने



लोल पुण्टे दाई लोल

Last edited: 24-Nov-09 11:58 AM

 
Posted on 11-24-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


एउटा रेसिपी छ, " चिकेन चटपटे " । काम लाग्ने भए भन्छु क्या रे ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters