बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111749 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिप्ले ले राखेको दोश्रो फोटो चाँही मुग्लिङ बाट डुम्रे जाँदाको बाटोमा पर्ने ड्याम हो ल ......... लु तक्मा पाउँ त

 
Posted on 11-25-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल दीप!


कुरो यस्तो हो-


सिद्धिगणेश स्कुल अगाडिबाट मनाङ होटललाई दाहिने पारेर ठमेल तिर गैराको थेँ अस्ति,अलिपर सातघुम्तिनिर खुकुरिपसल नजिकै आईपुग्दा कसैले "ओ जिम्माल!" भनेर बोलाको सुने। यसो फर्केर हेर्या त लहरे बज्जे रेछ।
"कता अन्मरिइस ए लहरेका काल?" भनेर सोध्या त के जाति च्याटमा एउडि तरुनि भेटेछ बज्जेले तेइसित के जाति ड्याट छ भनेर जानला भनो।
"हन लहरे च्याटमा कुरो गर्नि तरुनि भेट्न पनि आउँछन र?" भनेर सोधेँ।
"हामि जस्तो ठिटोसित आम्छन तिमी जस्तो बुढोसित आम्दैनन" भनेर बाटो लाग्यो।
त्यसपछि त यो मनमा कल्याङमल्याङ कुरो खेल्न थालो। बैँशमा दायाँ-बायाँ जताततै तरुनि नै हुन्ते हेरि, अब अइले नि मन त चइन्जो बैँशालु नै छ, हेरि यो बैँशालु मन लगा'र केइ अर्नु परो भनेर तेसो अरेको त्याँसि के भो दीपले भनिहाले,दुख पाईयो!



हे राम्बादूर, तिम्रो सुचनाको उत्तर दिने सुचना-


हिजो प्रकाशीत भएको पुरेको दैनिकीमा लेखिएको कुराहरु कि त सिधा बुझ्ने कि त पुरै बाङ्गो बुझाइले गर्दाखेरि राम्बादुरले त्यो सुचना प्रकाशीत गरेको बुझिन आएको छ। सिधा बुझ्दाखेरि, दैनिकीमा केवल 'रेजर' मात्र भेटिने र पूर्णतया: बाङ्गो बुझ्दाखेरि केवल कथामा 'पूर्व न्वारन'को सिन खोज्ने मनस्थितीले गर्दा नै राम्बादुर उक्त सुचना टाँस्न बाध्य भएको देखिन्छ। हामि यो कुरा छर्लङ्ग पार्न चाहन्छौँ कि हिजोको दैनिकीमा प्रत्यक्ष तथा परोक्ष कुनै रुपमा पनि पुरेको जवानि/यौवन हनन भएको छैन। दैनिकी पढ्नेले पुरेले रेजर चलाएपछिको स्थितीमा केहि रिसोच गर्न पर्ने देखिन्छ। कथाको अन्त्यले एक पटक मात्र हैन पटक पटक राम्बादुरले खोजेको जस्तो कथा कहने बाटो खुलाईदिएको कुरा किन राम्बादुरले देख्न सकेन,हामि चकित मात्र हैन आश्चर्यचकित छौँ!


 
Posted on 11-25-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेले राखेको अन्तिम फोटो, मुग्लिनबाट डुम्रे जाँदा हैन डुम्रे बाट मुग्लिन जाँदाको हो। किन भने मुग्लिनबाट डुम्रे जाँदा त यो मर्स्याङ्ग्दी जलबिद्धुत देब्रेतिर पर्छ यहाँ र दाहिने तिर परेको देखिन्छ। तसर्थ, राम्बादुरलाई दिएको तक्मा खोसि अर्को ठूलो तक्पा थपिपाऊँ!


 
Posted on 11-25-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुग्लिङ बाट डुम्रे जाँदा जाँदै पछाडि फर्केर खिच्या पनि त हुन सक्छ फोटो। बडा ओ जे टोपलिन्छ बज्जे!
 
Posted on 11-25-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त जता जे खिच्न परेपछि पछाडिबाट फर्केर खिच्नलाई किन्न ला' होलाऊ नि तिम्ले डिएसेल्लर!


 
Posted on 11-25-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या पुन्टे । खासमा, त्यो फोटो मुग्लिन बाट डुम्रे जाँदा ...... ओहो ड्याम त राम्रो देखिन्दो रहेछ भनेर क्यामरा झिक्दा झिक्दै कटिसकेको ले पछाडि फर्खेर खीचेको हो ..... हो भन्या बडि जान्नी हुन्छ यो बुढा .....
 
Posted on 11-25-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि बुडा भ्याकेसनमा रेछन कि के हो हँ? यहिँ पतर पतर कराईराछन त ब्यानदेखुन्।


ल तपाईँको थिएटरमा आज देखि, भव्य प्रदर्शन भैरहेको छ-

'पुन्टे बुडा इन भ्याकेसन; फन अनलिमिटेड'

 

Last edited: 25-Nov-09 12:48 PM


 
Posted on 11-25-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



मिटिङ छ, सिटिङ गर्दै गर्नु । तारेमाम।


 
Posted on 11-25-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नि खुब वासिङ्टन डि सि तिर भ्याक्सिन मनाउन हिँडेका रे हैन? हाँरो डि यस् यल आर ले खिच्देम तिम्रो फोटो :



 
Posted on 11-25-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अैया मरें नि हाँसेर, पाटकी रामपुरेको सुचनाको लागि अर्को सुचना निकालुम भन्दा भन्दै जिमालले हान्दी सकेछन, तेस्पची को गफ सुनेर झन मुर्छै पर्नी गरी हाँसियो, तेइ कारणले आफ्नो सुचन प्रेसित गरिन। यो रामपुरेको पनि चाइने नचाइने कुरो गरी बस्नी हावाखोर रेछ भन्ने रिसोचबाट थाहा हुन आ छ।

अरु लेख्दै जाउम केरे, म याइँ बसेर सुनिराछु, पून्टे दा र जिम्माल बाको दोहोरी चाइने खग्गु छ, चिप्ले त्यो तक्मा कस्लाई दियौ पनि खबर गर है


 
Posted on 11-25-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Original poontey



 
Posted on 11-25-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tesko ta kapaal chha yaar...je paayo tei foto rakhdini mero naam maa? mero chillo khappar ko ghor beijjat?

baru tyo ta uhi "Shree 5 Birkhendra Bir Birkram Paakhandi Dev" ho jasto chha


 
Posted on 11-25-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मेरो फोटो रे! यिनि बुढा झन झन पात्तिन थालेछन्।


 


ओहो शत्रु नि आएछ आज! धन्यवाद पुन्टेन्द्र प्यारा परियारको ऐतिहासीक फोटोको लागि।


हे पुन्टे बुडा केट्केटिमा त थो नि तिम्रो कपाल, पछि पो खुइल्या त!


 
Posted on 11-25-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो टाँस प्रतियोगिता चले छ आज त । सब को छुट्टी हुने बेला भयो क्या रे। चौतारी पनि सून्य।


शत्रु नि आएछ, तारेमाम है ।


 
Posted on 11-25-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा त अझै २ घण्टा बाँकी छन, टाउको दुखेर ल्यायो भन्या। कत्ती बेला निस्कुम भै सक्यो

जिम्मालबा र पुन्टे काजीको दोहोरी यस्तो मजा आयो यस्तो मजा आयो कि भनेर भनी साध्य छैन ल। म अघी देखी बसेर सुनेर बसिरा थें
 
Posted on 11-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असली औतारी भनेका यिनै बुढा द्वय हुन।


 हामी त तन्नेरी लक्का जवान , मखुला?


 
Posted on 11-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि दुई घन्टा बाँकि छ भन्या, टेम जाँदै जाँदैन। रिट्ठे उहिले नै ठाडो घाँटि लाऊन थालिसको होला। पुन्टे बुढा घरमै ब्ल्याकआऊट हुने बेला भैसको।लहरे पुग्नु पर्ने ठाममा पुगेर जाँडमा पौडि खेल्दै होला। हर्के बङ्गुर सेक्न थालिसको होला। आफ्नो अझै २ घन्टा अड्डामा बाँकि छ।

Last edited: 25-Nov-09 02:46 PM

 
Posted on 11-25-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चामा सँग सँगै कट्टु तान्दै, पाङ्रा गुण्डाउन्दै, गुच्चा खेल्दै हिँडेका, बिर्खे र पुन्टे,  तरुनो हुँदा कुन हो केटी को कारण ले झगडा भएदेखी मन्मूटाब् सुरु भएको रे, अहिले कुकुर बिरालो जस्तो भाछन । गाउँले लाई चाँही यिनिहरुको भनाभन सुनेर मजा आयो रे ...........  ल हेर भाई फुटे गँवर लुटे भनेको एही हो ....

अनी पातकी पुरे जो चोर् उस्कै ठुलो श्वोर, आँफैले भनेको होइन "त्यो त जिम्मालबाको काल्पनिक कथा पो त" भनेर,

गर्ने बेला मन्परी गर्ने अहिले मुख छोप्ने ठाउँ खोजेर हुन्छ ...... (हिजो मुख छोपेर हिंडेको देख्ने हरुले भने अनुसार)

 
Posted on 11-25-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त बाबै अड्डामा अझै दुई दुई  घन्टा बाँकि छ


पल्लो  क्यूबको गोरि च्वाँक काम गर्दा गर्दै थाकि छ


हिजोको बोतलमा शायद अझै केहि रक्सि बाँकि छ


हैन ए पुरे तिम्रो सुन्तलीसंग अब के बाँकि छ?


 

यिनि पुन्टे बुडा त अजात शत्रु हुन्। उइलेको कुरो नसम्झाऊ राम्बादुर मुटु कटक्क खान्छ अनि रिसले कन्सिरि तातेर आउँछ अनि पुन्टे बुढालाई बाँसको भाटाले ठटाउँ ठटाउँ लाग्छ।

Last edited: 25-Nov-09 02:54 PM

 
Posted on 11-25-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमा साSSSSSS यो रामपुरेलाई त सब्बै थाहा हुने रइछ बै, रिट्ठेलाई बौसी भन्दै थिए पुन्टे बुढा, रामपुरे पो पर्‍यो कि क्या हो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters