बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111729 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम से क्या भूल हुइ
जो ए सजा हम्का मिली

हैन दाई, मैले त्यस्तो के गरें लौ न भनम त, अन्जानमा केइ गल्ती भे माफ पाम भन्छु केरे। तर मैले त्यस्तो केइ गल्ती गर्या जस्तो त लाग्दैन। आखिर भो के
 
Posted on 11-24-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बुढा देखी तरुनो सम्म सबै आयिसकेका रहेछन  
सबैलाई मेरो मंगलबारे जधौ ।
ल चिया खाउन .........
कस्ले लेराउन लागेको हो चिया?

 
Posted on 11-24-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे ।


हैन पुरे, पुरेले गल्ती गरेको छैन, चल्ती गरेको हो । गर्नै पर्ने काम गर्‍या हो।



लहरेले गर्न नसकेर क्या फसाद ।


दिल लिनु, दिल दिनु
यही हो जिन्दगी जिउनु ,
दिल कहिलेइ न दुखाउनु
दिललाई सधैं भरी सजाउनु


अब के को लजाउनु ? मखुला


 
Posted on 11-24-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राम्पुरे


के हुँदैछ हौ -


खै पुरे ले गर्नु सम्म गर्‍यो नि - अब हैन पुरे हो भन्देउ पुरे


साचै के गरे को हो पुरे ले


खला मखुला 


 
Posted on 11-24-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त होलान त क्यारे, जिमालबा, ठुल्दाइले भनेछी त गरेकै होला, यो बज्ये लहरेले भन्या भे चाँही पक्कै झुठो हो भन्न हुन्थ्यो तर गामका बुढा-पाकाहरुले भनेछी हैन भन्ने कुरै भएन, होलान त

रामपुरेलाई पनि झ्याम्मै प्रणाम

हैन यो बैरे काँ गयो हँ?

 
Posted on 11-24-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
ओहो आज त द्रुत गती मा दौडीसकेछ चौतारी।



सबै जना दिल दिया दर्द लिया
लौ भन कस्ले ल्याउने हो तातो चिया।



पुरे कता हराको हिजो दिल देर दर्द लिन गाको हो।
ठुल्दाइ तारेमाम।
सम्धी ज्यु जदौ।
लहरे ह्यालो।


 
Posted on 11-24-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या सोझो पल्टिएको हो यार यो पुरे त फेरी


महा छुपारुस्तम रैछ


पुरे सोझो कस्तो कस्तो


बाङ्गे मुढा को मोड जस्तो जस्तो 


 
Posted on 11-24-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे,
खास गर्न चाँही के गरेको?
कहाँ, को सँग? कसरी? किन? कहिले ?
एसो बुझ्न पाये हुन्थ्यो ?

 
Posted on 11-24-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ना दिल दिया ना दर्द लिया
ना मिली रिया ना देखा पिया
दिल अपना हो गया छिया छिया
कत्ती कराको असत्तिहरु ब्यान ब्यान चिया चिया


 




 
Posted on 11-24-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे सोम


के छ त हाल खबर - के हुँदैछ


पुरे को त कुरै नगरम -


एस्तो गर्‍यो कि एस्तो गर्‍यो कि के भन्ने -


क्या सम्म झुक्याइ देको त त्यो पनि ठुल्दाइ लाई है है


मैले भन्या हो ठुल्दाइ लाई - पत्याउनु भएन -


अब हेर सबै कुरा क्लियर भयो नि अहिले


के हो के हो है है पुरे


 
Posted on 11-24-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे, बिस्ट्या सम्धी, लहरे, पुरे, ठुल्दाइ, रामे सबैलाई अर्ली ब्ल्याक फ्राइडे डोर बस्टर बाइ थ्री गेट फ्री जदौ तथा तारेमाम !
 
Posted on 11-24-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी , रिट्ठे ह्यान्सम ।


आज पुरे दिवस चौतारी मा । हिजो लहरे दिवस थियो। बज्या लहरे कती चलाख । आउँदै आएन।


 
Posted on 11-24-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<क्या सम्म झुक्याइ देको त त्यो पनि ठुल्दाइ लाई है है >>

ल हेर के भन्या त्यो, बज्ये लहरे, म बिचरोले ठुल्दाइलाई झुकाउने रे? एह असत्ती काइँको मुखाँ आयो भन्दैमा प्याट-प्याट नबोल त

रिट्ठे ब्रोले चाइँ घच्ची लेख्यो ल। मलाई नि लेख्न आउनी भे तSSSSSSSS क्यार्नु बच्चा बेलाँ गुच्चै धेर खेलियो।

लु काम सुरु गर्न पर्‍यो अब, भरे भेतुम्ला!

तर वान्स मोर, मैने कुच नही कियाSSSSSSS
 
Posted on 11-24-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्याSSSSS बिस्टे काजी मिस्स भे छ, प्रणाम गरें है।

म हिजो कार्य-ब्यस्तताले गर्दा आउन पायिन। अब फेरी कार्य-ब्यस्तता तिर लाग्न ला म त

 
Posted on 11-24-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भाग्यो पुरे गयो पुरे कता गयो


कता हुनु कार्य ब्वस्तता भन्दै उतैतिर हो कि


होला होला शंका गर्ने ठाउँ धेरै छ अहिले त


नगरि नि नहुने - काम नै त्यस्तो गरेको छ क्यारे


नगरु नि कसरी - नराम्रारी नि झुक्याए पछी त अली चनाखो त हुनै पर्‍यो 


 
Posted on 11-24-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्न पनि गर्नु गरेछ पुरेले! बल्ल बल्ल त्यति भाको त्यसमा पनि त्यस्तो गरेछ। हैन त्यो त्यसलाई त्यतिले नपुग्यारेछ कि के हो हँ? तै पनि त्यस्तो त थिएन त। अनि राम्रैसित भा भए हुन्थ्यो तर गरेको त ठिकैसंग हो। फेरि त्यस्तो हुँदा हुँदै त्यतिबिधि त नहुन पर्ने हो, तर पनि त्यस्तो गरेको चाहिँ गजबै हो।


 
Posted on 11-24-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्बाल - गर्‍यो त गर्‍यो भन्नु त पर्छ नि - सिधै छैन त्यस्तो केही त भन्नु हुन्न नि कि हुन्छ


गरेपछी - हो मैले गरेको छु भन्द्या भे नी एउटा कुरा नि


मुखै अगाडि त्यस्तो पनि म गर्छु र मैले गरेकै होइन चाँही भन्न नहुने हो र


केटा असल नै छ भनेर पुल्पुलायो - अब देख्यो ताँई -


नबग्ने खोलाले सुनामी ल्यायो कि ल्याएन 


 
Posted on 11-24-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल हेर गर्नु गरेछ केटो ले नि
मैले नि हेर्दा त सोझै भन्ठान्ठे,उभिदा मात्रा सोझो रईछ। ठिकै छ पुरे तिमी पहिलो हैनउ क्यार सबैले गरेको चिज हो किन डराउनु।
जे भयो भईहाल्यो अब आईन्दा अली होस्पुर्यार गर्नु नि। किन त्यसरी अलमल्ल पर्या भन्देउ न सप्पै लाई के नै गर्या हो र त्यो जाबो।
 
Posted on 11-24-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मौका आँउछ पर्खदैन बगेको खोला फर्कदैन'


पुरे ले जे गर्‍यो ठीक गर्‍यो ! गर्न नहुने कुरा भा' भे पो गाउ भरका मान्छे बोलार पञ्चायति बसाएर छलफल गरम भन्ने हुन्थ्यो ! उमेर छ जोस जाँगर छ अहिले नगरि कहिले त? जिम्माल जस्तो बुढेस्काल मा पछुताउनु भन्दा त पुरे ले जस्तो दुई चार भनाइ खानु नै बेस !



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters