Posted by: perfectionist November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        


अैया मरें नि हाँसेर, पाटकी रामपुरेको सुचनाको लागि अर्को सुचना निकालुम भन्दा भन्दै जिमालले हान्दी सकेछन, तेस्पची को गफ सुनेर झन मुर्छै पर्नी गरी हाँसियो, तेइ कारणले आफ्नो सुचन प्रेसित गरिन। यो रामपुरेको पनि चाइने नचाइने कुरो गरी बस्नी हावाखोर रेछ भन्ने रिसोचबाट थाहा हुन आ छ।

अरु लेख्दै जाउम केरे, म याइँ बसेर सुनिराछु, पून्टे दा र जिम्माल बाको दोहोरी चाइने खग्गु छ, चिप्ले त्यो तक्मा कस्लाई दियौ पनि खबर गर है

Read Full Discussion Thread for this article