Posted by: ramronepal November 25, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        
बच्चामा सँग सँगै कट्टु तान्दै, पाङ्रा गुण्डाउन्दै, गुच्चा खेल्दै हिँडेका, बिर्खे र पुन्टे,  तरुनो हुँदा कुन हो केटी को कारण ले झगडा भएदेखी मन्मूटाब् सुरु भएको रे, अहिले कुकुर बिरालो जस्तो भाछन । गाउँले लाई चाँही यिनिहरुको भनाभन सुनेर मजा आयो रे ...........  ल हेर भाई फुटे गँवर लुटे भनेको एही हो ....

अनी पातकी पुरे जो चोर् उस्कै ठुलो श्वोर, आँफैले भनेको होइन "त्यो त जिम्मालबाको काल्पनिक कथा पो त" भनेर,

गर्ने बेला मन्परी गर्ने अहिले मुख छोप्ने ठाउँ खोजेर हुन्छ ...... (हिजो मुख छोपेर हिंडेको देख्ने हरुले भने अनुसार)
Read Full Discussion Thread for this article