[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 110900 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को अगाडि छैन दाई भन्ने अनी अहिले छर्लङ पार्छु भन्ने


अब ठुल्दाइ लाई मैले भनेको होइन क्यारे


ठुल्दाइ ले आँफैले रीसोच गरेर पत्ता लगाएको कुरा हो यो -


पुरे ले ठुल्दाइ को मुखै मा होइन भनेको कुरा छैन भनेको कुरा हो निस्कियो छ निस्कियो


 
Posted on 11-24-09 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""सकुनी र लहरेलाई लेर फिलिम बनाउने हो भने सकुनी नै हिरो बन्छ होला"""


ळोल लोल लोल 


 
Posted on 11-24-09 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त् रत्तिभर रमैलो लागेन असत्ती जिम्माले को कथा। नुन, खुर्सानी, मसला, सब कम भो। खल्लो न खल्लो.

पुरेले गरेको अर्कै कुरो, रौ काट्न मा टरो।

खास गर्या के हो आँफै भन्देउ बा पुरे। गर्नु गरेसी के को डर भन्न लाई? मर्द को छोरो होस् के रे । निर्धक्क भएर त्यो च्यान्से छाती फुल्लएर भन्देउ। गर्या कुरा हो, बना होइन । लु, झट्तै भन्देउ

 
Posted on 11-24-09 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पुन्टे काजी, म  बिचरो बालख केइ नजान्नेको पछी किन लाग्छउ, सके त्यो पाटकी लहरेको खेदो खन्नु बरु। मैले कस्को के बिगार गर्द्या छ र। केइ गर्या भे त्यो लहरे ठहरै होस् ल जा। खै त भएन क्यारे, भनेछी केइ गर्या नरैछ भन्ने प्रुभ भो नि हैन त। मलाई त जिम्मालबाको कथा घच्ची लाग्यो, त्यो कथाको पुरे चाइँ गरेकै हो ल, पुन्टे काजी अली बेसी नुन र पीरो खान पर्नी रेछ भन्ने कुरो स्पष्ट भो ल। बुधेस्कालाँ भेर मर्-मसला खान हुन्न क्या
Last edited: 24-Nov-09 05:34 PM

 
Posted on 11-24-09 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा पुरेले त गर्नु गरेको पो रैछ, बज्जे हरु सप्पैले गान्जा ताने छन कि के हो आज चौतारीमा , पुरै गन्जेडि गफ भको रैछ ।


नितिशा खै नितिशा आज , चाबी खै त एफ एम चौतारीको , रिठ्ठे तिमी सँग छ रेनी हो? खै खोलत सटर गीत सुरु गर्नु परो।


 
Posted on 11-24-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गीत सुनौ सविना राइको ।
सम्झना ।





 
Posted on 11-25-09 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
आईयो आज त सातै बजे,२ बजे टाप हान्नु छ् तेसैले।
लौ आज चि सप्पैलाई चिया बनार राक्छु म।
हिने चुलो बाल्न।
 
Posted on 11-25-09 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो एक्छिन काम छ् खेताँ,रामपुरे को हात चिया पठाइद्याछु है,सप्पै लाई एक एक कप ।

 
Posted on 11-25-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेले काइदाको चिया बनाको रैछ जे होश ल , दूध चै अली कती डढेको रैछ भए पनि साह्रै मिठो ल ।


बिहीवारे बगलामुखिए जदौ अनी तारेमाम,  ठुल्दाइ मारकाको ।


अनी मेरो तर्फ बाट "अल यू क्यान गेट इन अ डलर" खाल्को सेलुट जम्मैलाई झ्याप्प लार लौ जात । 


 
Posted on 11-25-09 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचानक शुक्रबार बनेको बुधबारको जदौ!


 
Posted on 11-25-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।



सारा का सारा बुढाहरु भेला भाईसके रैचन्त ।


खै त बिस्टे काजी, लेमन  टी ?


तारेमाम हर्के, बिर्खे बा अनि बिस्टे काजी ।


 


 
Posted on 11-25-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए हर्के सोम ब्यानै कताटी आईपुगेउ,हिजो नि मध्यराताँ दोरी खेल्न कस्सीराथेउ।
अनी के छ् कन्निडाँडा हालखबर,हिउँ ले कत्तीको पुर्या छ् डाँडा।
जदौ सम्धी ज्यु तेही भन्या अचानक शुक्रबार बन्दिरा भन्या लौ ठिकै छ् भन्ठाने मैले नि।
ठुल्दाइ कागती चाना को ५ रुप्पे रे भनेर धुर्पे ले लेमन टि बनाउनै छाडेछ,ल एही पत्ती मात्रा उमालेर द्या पठाछ धुर्बे ले।
बरु एक खिल्ली सुर्य पाम न।
 
Posted on 11-25-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कागती को त्यत्त्रो प्रगती ? दानाको ५ रुपये ??


महंगी त हल्लाक्कै बढे जस्तो छ , हर्क्या छोरा जस्तो ।


फिक्का चिया भए नि चल्छ अब यो अनिकाल मा। बरु चिनी चाँही दिल फुकाएर हाल्न लगाउनु साढे तीन चम्चा। 
 


 
Posted on 11-25-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बरु चिनी चाँही दिल फुकाएर हाल्न लगाउनु साढे तीन चम्चा। >>>

हैन यो ठुल्दाइ नि के भाको? अ दाई, च्या खान ला कि चास्नी? कि चम्चा ठाडो पार्न ला? साढे तीन चम्चा नि चिनी हाल्छन? धुत!

ल एक कप मैले नि लिएँ है, चिसो भै सकेछ, अलिक तताएर आउँछु।

ल जम्मैलाई झ्याम्मै "एक लो एक मुफ्त" वाला प्रणाम टक्राएँ क्यारे

हिजो कर्ण-फुस्-फुसे गर्छु भन्या थेँ अली नमिलेर गर्न पायिन, आज पक्कै गर्छु भन्न चाहन्छु केरे

 
Posted on 11-25-09 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिक्का त फिक्का चिया दाई,तर धुर्बे बजिया लाई नि सुगर लाया छ् रे अनी उस्को पसल्को चियामा चिनी एक चम्चा बाहेक हाल्दैन बज्जे ले अरुलाई नि सुगर लाग्ला भनेर,ल लिनुस् खल्लो खल्लो छ तेही भे नि पिउदै गर्नुस्। खै त अनी सुर्य,कुरै मा टाल्न लाउनु भो,कस्तो सक सक भई सक्यो आफ्लाई।
बैरे त मुटर साइकला बगलमुखी तिर हुइक्या देख्या थे सन्खमुल्को पुल निर बज्जे ठिटी जिस्काउदै हुइकिरा।
रिट्ठे, लहरे, पुरे कता लागेछन,चिप्ले त अस्ती देखी देखा पर्या छैन,फुलु सुलु त लाएन कतै? कि फेरी फोटो टुर मा निस्क्या हो।
Last edited: 25-Nov-09 08:38 AM

 
Posted on 11-25-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुक्रबारे जदौ तथा तारेमाम सबैलाई !
 
Posted on 11-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रिट्ठे, लहरे, पुरे कता लागेछन,चिप्ले त अस्ती देखी देखा पर्या छैन,फुलु सुलु त लाएन कतै? कि फेरी फोटो टुर मा निस्क्या हो।>>>

का स्वो:, अ काजी, मलाई नदेख्या, उ याइँ त छु

ल क्रमै सँग प्रणाम गरें है त बिस्टे काजी, हर्के ब्रो, जिमालबा, ठुल्दाइ अन्द रिट्ठे लाई

 
Posted on 11-25-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु गर्‍यो पुरे ले दार्ही काटेर
दुनियाँलाई ढाटेर सुन्तली सँ पिर्ती साटेर



 
Posted on 11-25-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, रिट्ठे।


कि चिनी न हाली चिया खानु, हाली सके पछी गुलियो हुने गरी साढे ३ चम्चा हाल्नु - भन्ने दिब्य ज्ञान आकाश वाणी प्राप्त भएको ले सुगर रोग न लगाउन्जेल साढे ३ चम्चा घटी चिनी हाली चिया न खाने कसम खाएको छु पुरे । भोली डायबेटिज भैहाल्यो भने - यो माँ सा, चिनी खान हुने बेलाँ खाइएन भन्दै पुर्पुरोमा हात हाल्न न परोस।


कुरा गर्दागर्दै सूर्य बिर्सें छु । सूर्य सक्यो बिस्टे काजी , शिखर छ । लौ लिनुस् ।


 
Posted on 11-25-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सोम, ठुल्दाइ मंगल लोल


जिम्माल बा, लहरे ई खा


पुरे प्यारेलाल्, हर्के खानाँ काल


सप्पै लाई फेरी एक पटक बुधवारमा ९० प्रतिसत शुक्रबार मिस्सिएको बुक्रबारे जदौ !


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters