Posted by: Birkhe_Maila November 24, 2009
~ चौतारी १६५ ~
Login in to Rate this Post:     0       ?        

गर्न पनि गर्नु गरेछ पुरेले! बल्ल बल्ल त्यति भाको त्यसमा पनि त्यस्तो गरेछ। हैन त्यो त्यसलाई त्यतिले नपुग्यारेछ कि के हो हँ? तै पनि त्यस्तो त थिएन त। अनि राम्रैसित भा भए हुन्थ्यो तर गरेको त ठिकैसंग हो। फेरि त्यस्तो हुँदा हुँदै त्यतिबिधि त नहुन पर्ने हो, तर पनि त्यस्तो गरेको चाहिँ गजबै हो।

Read Full Discussion Thread for this article