[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 129048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-19-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा कता हरायो?
बौचा हराएको सूचना निकाल्ने बेला भयो। ठ्यम्मै १ घण्टा १ मिनेट भयो, गयाप भएको।
 
Posted on 11-19-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो टुपुल्की, आउन पाछैन मेरै कुरा काट्नु पर्ने
मलाई गाली नगरि, मेरो कुरा नकाटी खाको पच्दैन हो -

ठुल्दाइ लाई म्याडिसन सरुवा गर्नु पर्ने अनी थाहा हुन्छ जाडो कस्तो हुन्छ भनेर
अनी बिस्टे - कामचोर रे मलाई - अहिले 


 
Posted on 11-19-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी आयोउ बा ब्यान देखी बाटो हेरी रा थे मेरी भान्जी आज किन आईनन भन्या,बिजी भयोउ होला भन्ठाने।
ठुल्दाइ पनि क्या हसाउने भन्या। त्यस्तो जाडो भईसक्यो र भन्या ठुल्दाइ। हाम्रो त झलमल्ल छ चिसो चिसो छ तर।

 
Posted on 11-19-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले बाहिरको  तापमान २ डिग्री सिल्सियस , बायु को तापमान -२ डिग्री सेल्सियस । अब मंसिरमा माघ को जस्तो जाडो भए सि वाटर भनी टाइप हान्दा आईस प्रिन्ट नहोला र दीपिका नानु?
 
Posted on 11-19-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हराउनु ठुल्दाइ - कथा लेखौ कि भनेर बसेको - त्यही भर
अनी नाम लिया बौचा हाजिर भनेको एस्लाई नै भन्छ है

मलाई त यो दुई मामा भान्जी लाई - सो ठुल्दाइ न्हाँकने ल तया नके मापी - निम्ह ए
झन थो टुपुल्की लाsssss - मखुला ठुल्दाइ


 
Posted on 11-19-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हामी खेल्ने लाई मात्र थाहा हुन्छ । कच्चीमा पर्नु पीडा। "

हो राहुलभाई प्रभो, भल्नेलाई थाह हुन्छ कची:को कुरा।

अग्गा हुँदा दोह्राको पीर बग्गा हुँदा फेरी अर्कै।

सखरी बखरीमा गोलीगाँठा सेकाउला भन्ने टेन्सन।

तेलकासा पनि तरुनी सँग खेल्दा नै मजा आउने, खरीकासा पनि। खरीकासामा त्यो ईँट्टामा खरीले मनको कुरा संकेत गर्न पनि रमाईलो हुन्थ्यो।


 
Posted on 11-19-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ला मखुला? जि के न्यनी , थ्व बौचाँ छु धागु धका? छु धाये छु मधाये । धर्म शंकटे लाकल का बौचाँ । मखुगु खं ल्ह्यायगु बानी मदु।
 
Posted on 11-19-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मखु ख: ध्यागु बानी मरु सा - सुन्क चोनेउ का - ख कि मखु ठुल्दाइ

अनी दीप ब्रो के छ - सिरक पनि भेटाएछ - अब त अरु चाहिन्न होला नि भन्छु - त्यही सिरक ले पुगिहाल्छ नि होइन भन्या


 
Posted on 11-19-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ब्रो, ल हेर-- अब के भन्ने के नभन्ने? यस्तो अप्ठ्यारो पर्ने गरी पनि सोध्ने हो? कची:मा पार्दिन खोज्या? तर लाईन देखेन खिचाको फुट प्रिन्ट मात्रै देख्यो भनेर उम्केलान है मान्छे ---
 
Posted on 11-19-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी दीप ब्रो के छ - सिरक पनि भेटाएछ - अब त अरु चाहिन्न होला नि भन्छु "

लहरे ब्रो,

अब जाडो हुन्छ कि हुँदैन -- भए पनि कति हुन्छ?-- त्यसमा भर पर्छ नी --घाम तापेर सिरक पनि ओढन पाईयो भने चैं -- गर्मी नै हुन्छ होला गाँठे!

Last edited: 19-Nov-08 03:19 PM

 
Posted on 11-19-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुन्या अनुसार त्यता तिर त्यती जाडो हुँदैन रे - त्त्यसैले एउटा ले काफी हुन्छ होला - होला होइन हुन्छ नै
हामी कहाँ त धेरै हुन्छ जाडो - अब सिरक पो कहाँ खोज्ने - कस्तो आपत
 
Posted on 11-19-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

0 घण्टा 35 मिनेट भो। मुसो नै छैन चौतारी। हात्तीहरु कता गए कुन्नी?
Last edited: 19-Nov-08 03:57 PM

 
Posted on 11-19-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डाबाट अन्तिम पोस्ट गरी , टिरेन चढी  , २७ मिनेट पछी टिरेन स्टेशनबाट  ६ मिनेट हिडेर घर पुगी , हात मुख धोइ, चिया बसाली, अन्डा पोच बनाइ, खाइ , डकारि, चौतारी चियाउदा नि मुसो पनि नभेटिने कस्तो जमाना आयो पर्भू।
 
Posted on 11-19-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-19-08 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-19-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-08 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-08 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भान्टाङ भुन्टुङ डे त आ'छैन जस्तो लाग्छ, त्यही पनि चौतारीमा यस्ता फोटा!!!

लहरे त ग्रस्तै भएछ, लहरीसँगको प्रेमरोगमा!!!

सबैलाई नमस्कार पड्काएँ है मैले नि!!!


 
Posted on 11-20-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहीबारे ठन्डारामान जदौ।

हैन कती साह्रो चिसो बढेको यो मंसिरमा नि ?
चेली, ठुलि , तारेमाम ठेलिकाठेली।

हैन चेली।

त्यता पनि ठण्डाले डण्डा बजार्यो रे भनेको सुनेको, ठीक साँचो हो?
यस्तो जाडो मा एक कप तातो चिया चाँडो ल्याइ देउ न बा। धर्म लाग्छ ।


 
Posted on 11-20-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,


तारेमाम ठुलदाइ,हेल्लो ठुलि र चेली।


ए लौन के पड्कायोउ चेली ब्यान ब्यानै।


चेली को हात को चिया नखाको धेरै भाछ ल त ल चेली,आगो फुक्न थाल त।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters