Posted by: Deep November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

"हामी खेल्ने लाई मात्र थाहा हुन्छ । कच्चीमा पर्नु पीडा। "

हो राहुलभाई प्रभो, भल्नेलाई थाह हुन्छ कची:को कुरा।

अग्गा हुँदा दोह्राको पीर बग्गा हुँदा फेरी अर्कै।

सखरी बखरीमा गोलीगाँठा सेकाउला भन्ने टेन्सन।

तेलकासा पनि तरुनी सँग खेल्दा नै मजा आउने, खरीकासा पनि। खरीकासामा त्यो ईँट्टामा खरीले मनको कुरा संकेत गर्न पनि रमाईलो हुन्थ्यो।

Read Full Discussion Thread for this article