[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 129025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-17-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।

नयाँ पुराना
चौतारी घराना
सबैमा पुन: स्वागत गर्दै आज भोजन अबकाश उप्रान्त को पोस्टिङ् सुरु गर्न अनुमती चाहन्छु ।


 
Posted on 11-17-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cati maile bharkarai hidera dekhaako dekhnu bhaena. la la pls malai suggestion dinus na. btw hajurlai haamro chaurarimaa welcome cha hai.
 
Posted on 11-17-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गफ त मजाकै गैराको रैछ आज त
के छ बिराले - कती खेर आयौ - ल पहिले त्यो दुध भित्र राखेर साँचो लाइदेउ त ल ल -
हैन अन्तरे दाई मिस दिदी लाई पितल को सुहाउछ रे भन्या सुनेको मैले - पितल कै किनी दिएँ हुन्छ, हिरा को त जोल्ले नि लाउछ, हाम्रो मिस दिदी त पित्तल को लाउछ - बुझ्या हो गाउले हो है मिस दिदी - (रिस उठाउन त मलाई नि आउछ, यो चाँही मिस दिदी इस्टाइलमा मनमनै)

 
Posted on 11-17-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tapai lai pani thanx cha hai.....pahilo kura ali kata work out garna bhayo bhane sun ka suganda hune thiyo ki..ani arko: catwalk garda ali massakka maskina paryo kya.darshak lai herda kheri bhane khos ki tyo kt chahi malai nai herera lazaki che....


 
Posted on 11-17-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल प्रभो,

एक त जमाना खराब छ त्यसमाथि जवानीका दिन। थपथाप हुर्किंदो कलिले पनि गरेकै हुँदो हो। बाउको आफु छोरा भएको थाह नहुने कुरै नभए पनि छोराको आफु बाउ भएको थाह नहुन पनि सक्ने सम्भावनालाई ध्यानमा राखी भरखरै प्रेसीत बक्तब्यलाई "आफु छोराको बाउ भैसकेको कतैबाट-यहाँ सम्म कि जेरी स्प्रिङगर वा मौरी पोबिच जस्ता भरपर्दा कार्यक्रमहरुबाट समेत - पुस्टी भैनसकेको अबस्थामा..." भन्दै परीमार्जित गर्ने हो कि?

आगे जो मर्जी।

 


 
Posted on 11-17-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>भरखरै प्रेसीत बक्तब्यलाई "आफु छोराको बाउ भैसकेको कतैबाट-यहाँ सम्म कि जेरी स्प्रिङगर वा मौरी पोबिच जस्ता भरपर्दा कार्यक्रमहरुबाट समेत - पुस्टी भैनसकेको अबस्थामा..." भन्दै परीमार्जित गर्ने हो कि?<<

लोल लोल लोल
कती हास्नु


 
Posted on 11-17-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो घाम तपौकी भनेर चौतारी तिर झरेको हावा चलेर मार्ला जस्तो पो लाग्यो ? आज घरबेटी आमैले पेटभरी दुध दिएकी थियिन, डराउन पर्दैन कोही पनि?
 
Posted on 11-17-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी तिम्रो युनिकोड के भो भन्छु र, यो पढ्नै गारो के।
बरु यो बिरालेका कुराँ लागेर हिल जुत्ता लार नहिन है बा चौतारीका डिलाट लडलिउ।

मिसदि लहरेले भन्या तपाइँलाइ पित्तल स्वाउंच रे नि त अनि किन रिसा'नि?

 


 
Posted on 11-17-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हावा नचली पात कसरी हल्लियो,
केही नभै असली बात कसरी फैलियो।
 
Posted on 11-17-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम, जदौ, गूड् आफ्टरनून। 

 
Posted on 11-17-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त फैलाउने ले जानोस्
कस्ता कस्ता मान्छे छन् है ठुल्दाइ, पहिला कुरा सुरा बुझ्नु अनी हल्ला फैलाउनु नि,
हल्ला फैलाउन खप्पिस् सबै - हल्लै मै चलेको छ चौतारी,
फेरी एसो हल्ला चलेन भने नि बोरै हुन्छ के,
बोर सोर हटाउन नि हल्ला फैलाउनु पर्छ जस्तो लाग्छ मलाई त,
हो हो सोह्र आना नै हो ल जा

चौतारी रस्रङ बिभाग

लौ जा लार मोर नि हान्दे मैले त

 


 
Posted on 11-17-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीलाई अब अम्रिकाकी मोडेल बनाउने भनेको?? सधैं चौतारीमा मात्रै बसेर पनि भएन नि !
 
Posted on 11-17-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खिन बौचा!  तिहाराँ टिका लाइदिदा नाक को टुप्पो सम्म  पहेलो रंग पोत्दिन्छु     बुझ्यौ?!  

हेर नचाहिने कुरो अरेर लहरे पहरे  पित्तलको लायो  भने मेरो कान दुख्छ र पो त :(  

अन्तरेदाई(हैन ब्यारे  भाई),

  लौ जाsssss यो बौचाको कुरो नसुन्स्यो है

कम्ता रिस उठ्या रहेछ  त हा हा हा ! अनिखेरि  मलाई चै  रिस उठे पो त --ठिक्क पर्यो लहरेलाई  :)  

 तर मलाई कस्तो रमाइलो लाग्यो  हाम्रो कुराकानी - एक पटक मेरो कान्छो चै दाजुले दिदीहरुलाई पचासको नोट देखाएर दिनुभाथ्यो के  अनि मलाई चै  खाम मा राखेर एक रुपियाँको नोट  त्यो नि च्यात्तेको  दिनुभाथ्यो --उतिबेला म रोए है आज भओलि कस्तो रमाइलो लाग्छ   

Last edited: 17-Nov-08 01:27 PM

 
Posted on 11-17-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Antare daa ko request maa hai

अन्तरे दा म एक्स्पर्त भाईसके हिल जुत्ता लगएर चौतारीमा हिंड्न। 
क्यात अब म चौतारीमा मस्किदै कस्लाई देखाउन हिंड्ने। चौतारीमा भएको सबै केटाहरु आफ्नै दाईहरु परे बरु फेरी म मस्किदै हिद्यो भने मेरो दाइहरुले मलाई मार्ला नि।
 

deep darling how r ya ?


 
Posted on 11-17-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cat aba chautariko super model bhasake pachi malai ni americako model hunu paryo bhaneko.


 
Posted on 11-17-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, जदौ, गूड् आफ्टरनून। 

 

Just for the record- I don't like plagiarism


 
Posted on 11-17-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमै हामी लाई जिउदै मार्दिने भन्या  तिमी कहिले हिढौली भनेर एस्तो हावा चलेपनी चौतारीमा कुरी बसेको छु ? अब त मेरो पनि बास चौतारी तिर नै होल जस्तो पो छ त?
 
Posted on 11-17-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्न चाँही गर्ने तर मन नपर्ने होला जस्तो छ है
मन नपरी नपरी नपरी नि गर्नु पर्ने है - कस्तो बानी है पिया

बाइ द वे तारेमाम -

एक को नोट दिएको रे - हो र भन्या साचै हो - मिस दिदी लाई खाम्मा दिएको ले कती न धेरै दिएको भन्ठानेकी होली है
एस्लाई भन्छ गैंडा आयो गैंडा आयो एक रुपैयाँ को नोट, है हा हा हा 


 
Posted on 11-17-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हावा नचली पात कसरी हल्लियो,
केही नभै असली बात कसरी फैलियो?
 
शंका त थ्यो मलाई बिर्खे जाली छ
लुसुक्क कि कतै अरुसंगै सल्कियो?

नली खुट्टो दुख्नि त नाटकै रैछ झैं
बुढेसकालाँ कि कतै कुर्कुरे बैंश बल्झियो?

हैन हावा नचली पात कसरी हल्लियो,
केही नभै असली बात कसरी फैलियो?


 
Posted on 11-17-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haamro chautarimaa jattini baas paina cha i mean mo:mo ko baas, chuelaa ko baas, alu tamaako baas, khasiko masuko baas khit khit khit
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters