Posted by: miss_ me November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

पर्खिन बौचा!  तिहाराँ टिका लाइदिदा नाक को टुप्पो सम्म  पहेलो रंग पोत्दिन्छु     बुझ्यौ?!  

हेर नचाहिने कुरो अरेर लहरे पहरे  पित्तलको लायो  भने मेरो कान दुख्छ र पो त :(  

अन्तरेदाई(हैन ब्यारे  भाई),

  लौ जाsssss यो बौचाको कुरो नसुन्स्यो है

कम्ता रिस उठ्या रहेछ  त हा हा हा ! अनिखेरि  मलाई चै  रिस उठे पो त --ठिक्क पर्यो लहरेलाई  :)  

 तर मलाई कस्तो रमाइलो लाग्यो  हाम्रो कुराकानी - एक पटक मेरो कान्छो चै दाजुले दिदीहरुलाई पचासको नोट देखाएर दिनुभाथ्यो के  अनि मलाई चै  खाम मा राखेर एक रुपियाँको नोट  त्यो नि च्यात्तेको  दिनुभाथ्यो --उतिबेला म रोए है आज भओलि कस्तो रमाइलो लाग्छ   

Last edited: 17-Nov-08 01:27 PM
Read Full Discussion Thread for this article