serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 128505 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-17-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>बेमानी फ्यान पनि "अन" नगरि कहाँ पो चल्छ र?
बारी मा मकै छरेसी कहिले पो गहु फल्छ र? !<<

लोल लोल लोल लोल लोल


 
Posted on 11-17-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा पर्बते लाई पनि नसकिने रईछ हो।
दामी गयो दामी।

लोल लोल लोल लोल लोल


 
Posted on 11-17-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हड्डी चर्के के भयो र क्याल्सियम खाउन दबाइ
बैश फर्काउने मनै भए घुम्न जाउन त हवाइ    !!

लोल माडसाप लोल

 


 
Posted on 11-17-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यान ब्यान देखी चौतारीका अनेक पदधारी अवतारी लहरेकान्त लाकौल करुण रसमा दारुन गीत गाउदै गरेको देखिएको र सुनिएको कुरा को सत्य तथ्य बुझ्दा लहरी ले आफ्नो इज्जत माथि नै हिलो छ्याप्ने गरी कथा सर्बब्यापी साझा थोप्लो कम मा अनुमती बेगर टाँस गरेकोले त्यसको सजाय स्वरुप ३ दिन तीन रात बात नगर्ने भनी ठुस्किएकी ले भन्ने थाहा हुन आएको छ।

 

अझ अनुसन्धान माथि पनि इन्भेस्टिगेशन गर्दा, आफ्नो लाप टप बिर्सिएको बेला लहरिको कम्पुटर प्रयोग गरी साझा मा पोस्टिङ् गरेको बेला पासवर्ड र आइडी लाई हतार हतार मा कतार जाने प्लेन छुट्ला भन्दा मेटाउन बिर्सेंको र सो आइडी प्रयोग गरी के लेख्दो रहेछ साझा मा भनी छेक् गर्दा लहरे को चर्तिकला फेला परेको ले सूर्यमिखी जस्ती लहरी ज्वालामुखी भै यस्तो कसम खाएकी रे। अब त्यो दिन सम्म लहरेले यस्तै यस्तै बिरह भाखा को गीत लैला मज्नु को ऋषिकपूर जस्तो " बरबाद् मुहब्बत् कि दुवा साथ लेके जाओ " गाउदै हिंडे मा चौतारीबसी मा आश्चर्य हुने छैन।
 


 
Posted on 11-17-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को हल्ला आयो - अब ठुल्दाइ ले नि एस्तो गरिदिएपछी अरु को त के भर भयो र
फेरी रिसोच गर्या रे -

भक्खर एक जना को हल्ला सामसुम भएको छ फेती अर्को हल्ला फैलियो


 
Posted on 11-17-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूपी ले भन्थ्यो- यो हल्लै हल्ला को देश हो।

हामी त्यही देशका हल्लाकार लहरे।


 
Posted on 11-17-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या ठुल्दाइ -
अनी घर जानु पर्दैन - अड्डा मै सुत्ने बिचार  छ कि के हो - ५:३० भैसक्यो,
मा पनि निस्किन लाको - भक्खरै साहु निस्क्यो - अब ५ मिनट जती मा मा पनि निस्किन्छु
ल ठुल्दाइ राती भेटौँला।।।।।
 
Posted on 11-17-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु राती यी गीत बजाउ है लहरे। गीत् नसुन्या नि जुग भो नारान।

फेरि गुलजारका नयाँ पुराना केहि गीतहरु,

१)  आप की आँखों में कुछ महके हुए से राज है (घर)
२)  तू हवा हैं, फिजा हैं (फिजा)
३)  मैने तेरे लिए ही सात रंग के सपने चूने (आनन्द)
४) आनेवाला पल जाने वाला है (गोलमाल)
५) छोड आए हम वोह गलियां (माचिस)
६)  तेरे बिना जिंदगी से कोई शिकवा तो नही


 
Posted on 11-17-08 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)  आप की आँखों में कुछ महके हुए से राज है (घर)

 
Posted on 11-17-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२)  तू हवा हैं, फिजा हैं (फिजा)

 
Posted on 11-17-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३)  मैने तेरे लिए ही सात रंग के सपने चूने (आनन्द)

 
Posted on 11-17-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४) आनेवाला पल जाने वाला है (गोलमाल)

 
Posted on 11-17-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५) छोड आए हम वोह गलियां (माचिस)

 
Posted on 11-17-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६)  तेरे बिना जिंदगी से कोई शिकवा तो नही

 
Posted on 11-17-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you lahare..

 


 
Posted on 11-17-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste lahare, antare dai, harke, rahuldai and all!

ल आज हामी पनि बबाल स्याड गीत सुन्छ त, फ्लु ले ग्रस्त, चिसोले त्रस्त साँझको गीत-

वरि परि अध्याँरो छ आँखा खोली हेर्दा,
अध्याँरो नैं देखिन्छ नि आँखा चिम्ली हेर्दा।

 

 

 P>


 
Posted on 11-17-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेलाई यती नै , साग डड्न लाग्यो , पछी सुत्ने बेलामा गीत सुनेर सुत्ने छु ।
अहिले लाई गूड् नाइट ।
 
Posted on 11-17-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 17-Nov-08 09:30 PM

 
Posted on 11-17-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो क्रजी मुँया के भयो तिमीलाई
अध्याँरो देख्छ रे - अनी देखिहाल्छ नि बत्ती बालेर हेर सबै उज्यालो देख्छ हो भन्या
फ्लु लाग्यो रे - तातो पानी खाने - विक्स हालेर तातो पानी को बाफ लिने अनी बेसार पानी
ल ल

 
Posted on 11-17-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे!

तिमि डाक्टर हो चौतारीको? अर्को पद पनि पाउला भन्दो हो?

तातो पानी किन खाने नि? घाँटी पोलोस भनेर?

कालो चस्मा लाएर हेरे पछि सबै कालो देख्दैन त?
बेसार पनि पानीमा हालेर खान्छ त?

खोइ हाम्रो हर्क जी त साग खाएर अझै आउनु भएन त!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters