[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 128519 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-24-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस ,
थ्यान्कू। हल्ला नागरिकन सल्ला दिनु भएकोमा।

अब घर जाने ।

बेला भो अबेला भो,
घर न गोठ तबेला भो।
यातिका साथी संगी माझ
राहुलभाइ अकेला भो।


 
Posted on 11-24-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ संचालक संचालिका ज्यू हजुर हरु आज नि गीतान्जली लाई तिलान्जली ?

२-४ गोटा गीत सुन्न पाम भन्ने आग्रह हो। होइन भने आफै बजाइन्छ।

 


 


 
Posted on 11-24-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा जीवन कोरा कागज कोरा हाइ रहे गया
जो लिखा था आशुँवों के संग बह गया
 


 
Posted on 11-24-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल एसा किसी ने मेरा तोडा
बर्बादी कि तरफ एसा मोडा
एक भले मानुष को
अमानुष बना के छोडा


 
Posted on 11-24-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-08 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम ठुल्दाइ ।

मिठो गीतको लागि धेरै धेरै धन्यवाद।

शुभरात्री ।


 
Posted on 11-25-08 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी । चिया पिउन पाये हुने ।
 
Posted on 11-25-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ।

तारेमाम हर्के ब्यान ब्यानै?
चिया कुरिराख्या होला म जस्ताइ । दयालु, मायालु हात त पक्कै होलान चौतारीमा।


 
Posted on 11-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई!

कतिचिया चाहिने होला । के भका होलान बाबै । एउडो चिया नि बना'र खान नसउने । बजाराँ'ट  त्यो के जाति रेडिमेड हरियो   चिया ल्या'र कपआँ खन्याउदै घुट्काए त भैहाल्यो नि भन्चु। अब देखि चऔतारिआँ जो पैल्या आम्च उसैले जो चिया बनाम्च    - 


 
Posted on 11-25-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नसम्झौं भने सम्झिनु पर्ने सम्झिंदा मन रुने
एउटै घाम ताप्दछौं हामी भेट कहिले नहुने
भेट कहिले नहुने बरि लै भेट कहिले नहुने
बादलुले लालुमै दर्कायो पानी
रोइ बित्यो लालुमै कलिलो जवानी

मंगलबारे जदौ सबैलाई।

बिश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार आज जो जसले हामीलाई चिया नास्ता खुवाउँछन्, उनीहरुको थ्याँक्सगिविङ वीकेन्ड झक्कासको हुनेछ रे। मखुला ठुल्दाइ?


 
Posted on 11-25-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले काका नचाहिने हल्ला फिजा'र !:)। अनिखेरि फुरुंग हुदै   यिनै मिस लै नै चिया बनाम्चिन  भन्ने सोच्नु भा होला  हउरले  के भन्च रे -- त्यो  कुरो त्यस्तै हो  -हैन्त राहुल्दाई
 
Posted on 11-25-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस नानी
तारेमाम चिप्ले

ख: ख: चिप्ले। जस्ले चिया खुवाउछ, धन्यवाद ज्ञापन सप्ताहन्त झकास हुने छ । जुना हात ले चिया खुवाउछ, त्यो हातलाई लोट्टो पर्ने संभावना पनि ब्यापक छ। समय, ग्रह, राशी  गोचर ले त्यही भन्छ। 


 
Posted on 11-25-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ।

तारेमाम हर्के दाई, ठुल्दै, मिस दिदी अनी चिप्ले दाई
 
 


 
Posted on 11-25-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-25-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-25-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।


लोट्टो किन्न गए हुन्छ । पर्छ पर्छ। मिलियन डलर को चान्स छ है।

दिउसोको १ बजेर १ मिनेट को साइत मा इशान कोण फर्केको पसल मा इशान कोण फर्केको मेशिनबाट लोट्टो किन्ने। लोट्टो किन्दा आफ्नो मुखमण्डल पनि इशान कोण मै सम्मुख हुनु पर्छ। लोट्टो को टिकेस दाँया हातको चोर् औंला र बुढी औलाले मात्र च्याप्ने, पैसा दिदा बाँया हातले दिने। लोट्टो लाई शरीर को दाँया भागमा राख्ने र राख्नु अघी यो मन्त्र जप्ने।

"ॐ कारं बिन्दु अगस्ता नित्यां ध्यायती। योगिन कामद: मोक्षं द् चैब ॐ कराय: नम: नम: । "


 
Posted on 11-25-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही भन्या ठुल्दाइ। गाम्लेहरुकै हित चाहेर हामीले आँफै चिया नास्ता बनाएको होइन भन्ने कुरो कसैले नबुझिदिएर भोको पेट लिएर बस्नु पर्‍यो।
बाउचा, हिंजो एउटा सूर्य तान्दा आज बिहान समेत दुई चोटि हाछ्युँ आइसक्यो। बिर्खेलाई पनि गत हप्ता रुघा लागेको थियो। अर्थात् सूर्य खाने सबैमा एउटै लक्षण देखियो। ९-११ पश्चात् anthrax को आतंक फैलिएको थियो, बाउचाले पनि त्यस्तै गरेको हो कि के हो?

भने पछि बाउचाले ल्याएको चिया नास्ता खान पनि डरै लाग्यो। अली स्वच्छ छवि भएका दयालु कोही छैनन्?             


 
Posted on 11-25-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त चिप्ले। त्यो लोट्टो किन्ने साइत को फोर्मुला फिर्ता लिउं कि जस्तो लाग्यो।

हिजो बिर्खे बुढा संग नि बात मारेको थिएं । बुढा नि सूर्यको प्रताप ले झन्डै थला परेको रे। नाके भाईरसले दु:ख दिएको भा छैन रे। सर्बप्रथम, मेरो मा आयो सूर्यको बट्टा, मलाई समायो नाके भाईर्सले, त्यसपछी बिस्टेको मापुग्यो, बिस्टेको नाक नि चेट। जिम्मालेकोमा पुग्यो बुढा बुढी को गरी एक जोडी नाक नै ध्वस्त। बल्ल चिप्लेकोमा पुग्यो, आक्रमण सुरु भाईसक्यो। 


चिप्ले यो पक्का नौ एघार कै माफिक को षड्यन्त्र हो जस्तो छ। प्रोफेसर बुढालाई भन्नु पर्‍यो कि क्या हो। न भनुम फेरी, त्यसमा नि रि-सोच गर भन्न्छ बुढा।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters