[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 128545 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-25-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे पनि क्या र्याक हानेको फेरी चित्रे लाई
बाटै मा चित्रे भनेर बोलाउने त - अनी त्यसपछी ठोकेन त तिमीलाई चित्रेले
सारो र्याक हान्ने राइछ यो रिट्ठे पनि
 
Posted on 11-25-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि हाजिर भएं । प्रोफेसर बुढाको बुढो दिमाग लाई....................................... । त्यसइ त दिमाग खाने अमिबा को रि-सोच गरी राख्या।


अर्थात Brain Eating Amobea like Acanthamoeba , Naegleria fowleri, Entamoeba histolytica.

अब एक छिन् चि-चु ब्रेक।


 
Posted on 11-25-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ मिटिङ गएको भन्दै मैया हरुलाई हेरेर आउने - झुठो बोल्न त पाइदैन नि - 
 
Posted on 11-25-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जे रिठ्ठे आइ पुगिश बल्ल बल्ल , स्वर्गिय नरेको सेकुवा खायियो कि खायिएन त नेपाल मा हुँदा ।

जम्मै गाम्लेहरुलाई मेरो प्रनाम ।


 
Posted on 11-25-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी धन्यवाद दिने दिन मा बङूर लाई टर्की सम्झेर खाने होइन त हर्के दाई तिनपाने सँग।

 
Posted on 11-25-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो धन्यवाद दिवश सकी सक्यो लहरे , तिमर्को आउँदै छ रे हैन कहिले हो ? लु बजाउ बजाउ बूङूर्को मो मो बजाउ , टर्किको मो मो के खाइ भो र हैन त ।
 
Posted on 11-25-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो त पर्सी हो - बिहीवार -
अनी खोइ अ रु त कोइ नि छैन त

                                         


 
Posted on 11-25-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हसुरेर सुते होलान नि , सुतुन बज्जे हरु टन्न घिचेसी निन्द्रा लाग्छनी कि कसो?
 
Posted on 11-25-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! नाम लिया हर्के हाजिर ! खै आइपुगेकै  जस्तो लाग्छ आफुलाई चाँही !
नर्या सेकुवा नखाइ त के चित्त बुझ्थ्यो र हर्के ! भनेसी बुङुर खुब जादैछ हैन त?

अनी अचेल हाम्रो मदनवा कता मुन्टेछ नि ! असन तिर हो कता कता गोल्भेडा बेचिरा जस्तो लाग्या थ्यो !


 
Posted on 11-25-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बूङूर खान छोडेनी रिठ्ठे, नपताये सोधौ अरु गाम्ले हरुलाई , लहरेलाई थाहा छ हैन त लहरे।
म अचेल साग पात तिर छु , अब बिस्तारै बैस्नब हुँदै छु ।

अनी नर्या सेकुवा उस्तै छ कि अली चेन्ज भको छ , मोटार आछ रिठ्ठे बज्जे त।


 
Posted on 11-25-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ असनमा हुनु - अस्ती धपाइ हाल्यो नि - बाटो मा बसेर बेचिराथ्यो
बामदेव को सेना आएर लखेटेछ - दुई चार डन्डा खानु पर्‍यो रे -

अहिले फेरी उही आफ्नो पुरानो ठाउँ कालिमाटी मा छ अरे,

बहुत बुरी तरहसे पिट्यो भन्दै थियो, कालो थाइ निलो छ रे अहिले सम्म  


 
Posted on 11-25-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                       

 
Posted on 11-25-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल !

हसाउनु हसायो लहरेले खोइ कस कस्लाई हो नेपाल मा फसायो रे !

मदन्वा लाई पर्नु पीर परेछ उसोभये है लहरे? अब कालिमाटी मा गोरी हरुलाई हेर्दै बस्छ होला हाँडी !

हो र हर्के? साचै हो त? हर्के ले बुङुर खान छोड्नु भन्या त वाइस्याल ले गुण्डा गर्दी गर्न छोड्नु सरह हो नि फेरी !

ल हो भने बधाई त के दीई हाल्नु र ! गड ब्लेस यू चाँही भन्छु !

 


 
Posted on 11-25-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-25-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो हाल छ मसनवाको - बेपार छैन रे - दिनभरी सुतेर बस्छ -


 
Posted on 11-25-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी सुस्ताउनुका कारणहरु बारेको पुरानो शोध पत्र भेट्टएँ। उत्प्रेरक त रिट्ठे नै रहेछ।  

 
Posted on 11-25-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Posted on 09-21-07 10:05 AM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star
ritthe [Subscribe]
which is (Flag as Inappropriate), this posting will be inactivated
 
यस्पाली चौतारीको धागो निक्कै फारो गरी चलाएछन गाउलेहरुले । भर्खर ५०८ पोस्ट मात्र पुगेछ । कत्ती इकोनोमी भ'का हिजो आज गाउलेहरु..........
 


 
Posted on 11-25-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chipledhunga [Subscribe]
Posted on 09-21-07 11:30 AM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
यस्पाली चौतारीको धागो निक्कै फारो गरी चलाएछन गाउलेहरुले । भर्खर ५०८ पोस्ट मात्र पुगेछ । कत्ती इकोनोमी भ'का हिजो आज गाउलेहरु..

रिट्ठे, मेरो बिश्लेषण अनुसार त्यसका कारणहरु निम्न अनुसार छन्।

राष्ट्रीय कारणहरु:

१) माओवादीहरु सरकारबाट बाहिरिनु।
२) बुटवलदेखि तुलसीपुरसम्मको हालैको परिस्थिती।
३) नेपाल आयल निगमको आर्थिक स्थिती र त्यसको फलस्वरुप उत्पन्न अभाव।
४) नेपाल बायु सेवा निगमसँग जहाजको अभावले गर्दा अन्तराष्ट्रीय उडानहरु प्रभावित हुनु।

अन्तराष्ट्रीय कारणहरु:

१) विश्व बजारमा तेलको मूल्य आकाशिनु।
२) थाइल्यान्डमा बिमान दुर्घटना हुनु।
३) जापानका प्रधानमन्त्री सिकिस्त हुनु।
४) ताईवानको संयुक्त राष्ट्र संघको सदस्यता लिने प्रयास पुन: असफल हुनु।
५) भेनेज्वेलाको समय ३० मिनट पछाडि सर्नु।
छ) Eye-rackमा मर्नेहरुको संख्या दिनानुदिन बढ्नु।
७) अमेरिकामा housing market संकटग्रस्त हुनु।

चौतारीका आन्तरिक कारणहरु:
१) ठुलि तरकारी बेच्न ब्यस्त हुनु।
२) गोतामे तथा सान्नानी आ-आफना छोरीहरुको स्याहार सुसारमा ब्यस्त।
३) कुम्लेको कफी पकाउने उपकरणमा प्राविधिक समस्या उत्पन्न हुनु।
४) पून्टेको अधिकांश समय hair growth therapy मा बित्नु।
५) चना भक्तपुरबाट जुजु धौ लिएर फर्किंदा कोटेश्वरमा ट्राफिक जाममा फस्नु।
छ) दादागिरी सन्जुको यादमा भुल्नु।
७) दीप सिमाना काटी बेपत्ता हुनु।
८) साहूनिकी छोरीको खोजिमा कलंकीको विश्व भ्रमण
९) नक्कली तथा म्याद गुज्रेका औषधीको कारण मदन्वा आँफै सिकिस्त।
१०) दुर्गे भाउजु भान्सामा ब्यस्त हुनु।
११) बिद्यालयको छाना चुहिने समस्या लामो समयसम्म समाधान नभएकोले मास्टरनि नानीबाट पढाउने काम बन्द हुनु।
१२) ठुल्दाइको टिरेन छुट्नु।
१३) तिरुको औंलामा देखिएको प्राविधिक समस्याले गर्दा नेपालीमा टाईप गर्न असमर्थ हुनु। साँफेबगर (San Francisco) क्षेत्रका दक्ष चिकित्सकहरुको एक टोलिको अनुसन्धान अनुसार उनलाई टायरा भगवतिको प्रतिरुप मानि भक्तजनहरुले चढाएको पुष्टकारी अत्याधिक मात्रामा सेवन गर्नु नै उक्त समस्याको कारण भएको पत्ता लागेको छ।
१४) सोबर केटाहरुको खोजिमा सब्बु अन्यत्र जानु।
१५) नित्य कर्म गर्न जाँदा कान्लाबाट लडेर जिम्मालबा घाइते हुनु।

 


 
Posted on 11-25-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उपरोक्त सूचिमा परेका अधिकांश नामहरु त अचेल देख्नै गार्हो छ। 

बिर्खेको प्रतिकृया : 

Birkhe_Maila [Subscribe]
Posted on 09-21-07 1:14 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
बिर्खै माईला नित्य कर्म गर्न जाँदा लडेको समाचार झुठा भएको जानकारी:

उपरोक्त सम्बन्धमा, आज चिप्लेढुङ्गा प्रेस बाट श्री चिप्लेन्द्रबिक्रम द्वारा प्रकाशित समाचारमा हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ! उक्त समाचार अनुसार हामि नित्य कर्म गर्न कान्ला मुनि गएको र सोहि अवस्थामा कान्लाबाट लडेर घाइते भएको काइते समाचार प्रकाशित भएकोमा सम्पुर्ण चौतारीबासिहरुलाई हामि यो जानकारी गराऊन चाहन्छौँ कि, उक्त समाचार अत्यन्तै भ्रामक, कपोलकल्पीत, अतिरन्जीत, र पूर्वाग्रही छ! आज सम्म हामि नित्य कर्म गर्न कहिले पनि कान्ला मा गएका छैनौँ र जीवनपरन्त जाने पनि छैनौँ, किनभने हामिलाई नित्य कर्म गर्न सम्म ठाउँ, एउटा सानो खाल्डो, एक लोटा पानी र कानमा चढाउन एउटा जनै चाहिन्छ र बिश्वको कुनै पनि कान्लामा उक्त सुबिधा छैन!

धन्यवाद्!



 
Posted on 11-25-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल चिप्ले लोल
लोल लहरे लोल
लोल
लोल
लोल
५ लाइन चाहिन्छ भन्थ्यो घटिमा बिर्खे बुढो।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters