[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 129006 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-20-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहरेकान्त पाकोल रे
POL- लोल को सट्टा

"विष्टेहजुर्बा,  अनिखेरि  के भन्च रे -अँ -- बिर्से भन्या भन्नलाको कुरो पनि"

अनी मिस नानी के भन्न लाउनु भाथ्यो जस्तो लाग्छ केरे, के बात बनाईदिनु भा हो भन्छुनि म त।

अनी सम्धी ज्यु र भान्जी काम र रुघा जस्ता तत्वो हरु लाई पेल्न दिने हैन कि आँफै ले पेल्नु पर्छ, धेरै काम गरेर हैन कि पर पर धकालेर।

उसो भए हाम्रो देश मा र ठुलदाइ को नाकमा केही गर्नै पर्‍यो जस्तो छ्, कस्तो ठुल्दाइ ?


खै हाम्लाई त लेर आथ्यो सुर्य।।अरुलाई त था छैन?


लहरे को लहरी पनि अस्ती चौतारी आकी थि झुलुक्क,तिमिलाई निगरानी गर्न,होस् गरे है लहरे।

जदौ माट्साब।

Last edited: 20-Nov-08 10:21 AM

 
Posted on 11-20-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 विष्टे हजुर्बा  मैले चै  हाम्रो काका कत्रो हुनु भो त भनेर सोध्न खोजेकिम अघि:D

'लहरेकान्त लाकौल पहरेकान्त पाकौल ' 

देख्यौ बौचा तिम्रो नाम कस्ले राख्दिदो  रहेछ त।  तर अघी पहरे भन्दा पर्वत संझिराथे मैले चै-कसरी पहरे भएछ (अबत साच्चिकै गाली खाइन्छ होला --  बाख्रालाई घाँस काट्ने निहुले भागुम कि क्या हो ) 

  पर्वत ,सन्चै?  हउरको साथी को हो ?  प्रिती सिस हो कि दिपिका सिस--उता पारी लुकिराछन - हउर लै ढ्याप्प गर्ने भनेर


 
Posted on 11-20-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका बढ्दै हुन्हुन्छ दिन प्रतिदिन,हास्नु हुन्छ,गफ गर्नु हुन्छ। तेही हो।


अनी भोक लाग्यो आफुलाई त साह्रै,खै भान्जी,नातिनी कसैले मिठो खुवाछन कि भनेर बस्या हो कता गये सब्बै जना।


सानी त आज देख्दा नि देखिएन,जरो सरो त आएन तेल्लाई?


 
Posted on 11-20-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिस्टे काजी , के छ खबर? हाम्रा गाम तिर उकालो लाम्नी कहिले हो त?
म सञ्चै छु मिस, बरु मिस लाई कस्तो छ? प्रिती सिस र दिपिका सिस दुबै साथी हुन नि तर आज सान्ननी लाई देखिएन तेही भएर नि, दीपिकाजी त आज धेरै काम छ भनेर हिंड्नु भयो जस्तो लाग्योअनी मिस लाई त स्कुलमा जाडो बिदा भए जस्तो छ नि


 
Posted on 11-20-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउँ पर्‍यो हिउँ पर्‍यो
कस्तो सेतो हिउँ पर्‍यो
लहै लैबरी लहै
लहै लैबरी लहै

वो पातकीहरु के गर्दै हो -


 
Posted on 11-20-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसै छ् भन्नु पर्‍यो माट्साब,अहिले सम्म त तराइ तिर छु त्यस्तो चिसो छैन,मास्थिर उक्लेसी चै देखिएला जस्तो छ्।
छिट्टै आउछु  यो साल को अन्त वा अर्को साल तिर होला।अनी भेट्घाट गरम्ला बाट मारम्ला खाम्ला पिम्ला।

म त खाँदै हो लहरे,अरु ले आँखा लाउछन भनेर भान्जी ले सुट्टक ल्याद्याथिन तेही खाइरा।
ल लहरे एक बाहिर गरेर लडी बुडी गरेर आउ हिउमा जाउ।


 
Posted on 11-20-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह पर्बते मार्सब "नजरबन्द " बाट छुटेछौ । बधाई छ।


हिउ भरे सम्ममा आउने भने छ, स्वागतको तयारी गर्नु छ।

मंसिर मा माघ आए छ,

चौतारीमा कोइ बाघ आए छ।


 
Posted on 11-20-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्यो
म: म: टाईम एहे ओहो अहा इही एssssssssssssssssssss


 
Posted on 11-20-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste ,taremaa, jadau

kya time ma aayechu momo khane bela thyakka.


 
Posted on 11-20-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पिया -
म: म: खाइसकेपछी
म: म: गीत पनि सुन्ने कि

 
Posted on 11-20-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol baaucha, momo geet....... hasayo
 
Posted on 11-20-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो:मो: ........मो:मो: .........हात मा चिसो चिसो बियर... अनी साथमा डियर


हा हा ...लहरे ले कम्पोज गर्या हो कि क्या हो यो भिडिओ......रमाइलो रइछ।


 
Posted on 11-20-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजन अबकाश उपरान्त रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।

डम्प्लिङ्ग लाई म: म: भनेर म:म: को बेइज्जत नगर त लहरे? म: म: नि त्यस्तो हुन्छ?

म: म: भनेको यस्तो पो हुन्छ।


 
Posted on 11-20-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ।
 
Posted on 11-20-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी बासी म: म: देखायो ठुल्दै ले
कती खानु हो त्यो बासी म: म:
 
Posted on 11-20-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा म: म: कहिलेइ बासी हुन्न। बासी त म: म: खाने नजान्ने - नपाउनेहरुको अमिलो अङ्गुर हो।

ताजा भन्दा फ्रिजमा राखी बासी बनाइ फ्राइ गरेर खाको अझ मीठो हुन्छ। ३६ बर्षको अनुभव को कुरा हो। आफ्नै भाई जस्तो भाकोले फ्राइ गर्ने गुरुमन्त्र पनि फ्री मै लाउ जा।


 
Posted on 11-20-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को भोली बासी पो फ्राइ गरेर मिठो हुन्छ
महिना दिनको बासी त के खानु फेरी पुडिन हारा खानु पर्ला भन्ने पो
टेन्सन हुन्छ,
 
Posted on 11-20-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज म म कै कुरो गरेर दिन बित्तौने होकी के हो ?
खै अरु कुरो छैन ? के छ ठुल्दाइ नयाँ नौलो ।
म चै नेपाल जादै छु है , मेरो नौलो खबर, ठुल्दाइ लाई कती प्याकेट लेरा आयिदिउ भनी हालौ है ।
 
Posted on 11-20-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एsssss कहिले जाने हो हर्के दाई
ल ल मोज गर - बिहा गर्न जान ला हो - खोइ बिहाको कार्ड त आइपुगेन -
कि सुटुक्क गर्ने बिचार  छ।
 
Posted on 11-20-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरेलाई के भा ह , कोइ नेपाल जान ला भन्ने बित्तिकै , बिहे नै गर्न जान ला हुन्छ , बज्जे अरु काम नै हुन्न कि के हो नेपाल मा ?
म बिहे गर्न जान ला हैन लहरे , मेरो त छोरो ४ बर्षको छ , मैले बिहे जवानामा गरी सकेको हो , चाडै बिहे गरियो के गर्छौ तिमीहरु जस्तो होकी के हो ३० लागेसी बिहे गर्ने , आफ्नो त जवाना नै अर्कै थियो , चाडै बिहे गर्ने जवाना क्या ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters