serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 128989 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-25-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भये जती देखे जती सबैलाई मंगलवार बिहानीको गन्नुमय जदौ !

बोलेतो गन्नु भाय सभी को सौ सौ साल कि उम्र देङे !


 
Posted on 11-25-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



रिट्ठेलाई वेलकम ब्याकका साथै केही प्रश्नहरु:

१) नेपाल भ्रमण कस्तो रह्यो?
२) बिराटनगर काठमाडौं हवाइ भाडामा साविक भन्दा कति बढी तिर्नु पर्‍यो? नेपाली रुपैंयाका साथै मलेशियन रिंगितमा उल्लेख गर।
३) ट्राफिक चोकमा ट्राफिक कत्तिको घटबढ भएको थियो, र त्यसमा क्याडिल्याक एस्केलेडले कति प्रतिशत हिस्सा ओगटेको थियो?
४) नेपाल गएर के पायौ के गुमायौ?
५) महेन्द्र चोकमा महेन्द्रको सालीक बाँकी छ कि छैन? साथै, उपरोक्त स्थानबाट रानी भन्सारसम्म द्वितीय विश्वयुद्ध ताकादेखिका फोर्ड गाडीहरु अझै चल्छन् वा चल्दैनन्।
६ ) रुघाखोकी तथा उदरबिकारले कति कति दिन आंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड भयौ?
७) बरगाछीदेखि कन्चनबारीसम्मको रिक्सा भाडा कति थियो, र साथै उपरोक्त खन्डको सडकको कालोपत्रको अवस्था कस्तो थियो?
अथवा
राधाका साथ भेडेटार कति चोटि ओहोरदोहोर गर्यौ र बिराटनगर र भेडेटार बीचको तापक्रमको औसत अन्तर कति थियो?
८) रन्जना हल छेउको पसलमा बेचिने सोडाको तापक्रम तथा मुल्य कति थियो?
९) कोशीको पुरानो बाटोबाट संकलित बालुवाको गुणस्तर १ देखि १० को स्केलमा मुल्यांकन गर।
१०) एक्लै फर्कियौ कि दुक्लै?   
 
 

 


 

 
Posted on 11-25-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दक्षिणकाली हे भद्र काली हे महा काली
हे श्वेतकाली हे बन काली हे रक्त काली
छपी: चक: काली मखु
जिम कला न ख: काली
छ्या धासा: वो तसकँहे तँकाली
वो दक्षिणकाली भद्रकाली तँकाली

तजागु ग्वाली तया लाकाँ वो न्हाइ
एसँ सकस्याँ उइत भुतुचा हे धाइ
पिने धासा: सकस्याँ द पहलमान छ धाइ
छे धासा: कलाचाँ प्वाथे किमी स्याइ


के गर्दै हो रिट्ठे सान - जेड ल्याक सेड ल्याक सक्या हो कि बाँकी छ


 
Posted on 11-25-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
बल्ल अब चौतारी अब पुरानै चौतारी हुने भयो। नयाँ नेपाल भने जस्ताइ नयाँ चौतारी लाई त ध्वस्त बनाए असत्तिहरुले। रिट्ठे, लहरे, दीपिका फिरे पछी त चौतारी पुरानै भएछ।

 
Posted on 11-25-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर, ठुल्दाइ र बौचा दि ग्रेट लाई अली ठुलै खाल्को जदौ !

चिपे सर को परस्न को उत्तर फुर्सदमा बेली बिस्तार का साथ दिने बाचा गर्दै अहिलेलाई धन्यवाद !

हो ठुल्दाइ हो चौतारी त अचेल ३ दिन मा बल्ल ३ पेज पनि भरिन गाह्रो भएछ ! अब ठीक हुन्छ डन्ट यू वरि दाई !

बौचा, जेट ल्याक ले चान्स नै पाएन मलाई स्ल्याक पार्न ! पेलेर हिड्देको क्या ! अनी कैले फिरेउ तिमी ?


 
Posted on 11-25-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त जमाना मा फिरेको - सबैभन्दा ढिला गएर चाडै आउने मै हुँ
 
Posted on 11-25-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलेतो दुसरा राउन्ड का जदउ, तारेमाम, सलाम अक्खी चउतारि बासी को !

तो सेरिअल लंगडे तु तो बहुत जल्दी हि आगाया ! किसिको घास वास भि डाला कि ऐसेइच लौट आया रे गिदर का दुम !

वो अपना राहुल भाय किधर को गिया रे फिर !

और कौन कौन लोग है इधर आज ! बोलेतो थोडा देर बाट चित कर्नेको दिल चाह राहा है !

प्राक्टिस् छुटेर होला भाषा बिर्सिन लागेको रैछ ! लोल


 
Posted on 11-25-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच, रिठ्ठे ब्रो आएर पनि हाम्लाई बाल देको ?
बिराटनगर को के रहेछ खबर??

brt miss huncha sanchai!!!


 
Posted on 11-25-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच सोमे पाट ! के छ हौ?

बिराटनगर को सबै ठीक ठिकै छ हौ खबर !
रन्जिते को पसल मा च्या खानु जादा सोमे ब्रो लाई खोजेको त ब्रो त टाप हान्दिसकेको रैछन्त ! ल ल बधाई छ है !

>>>आँच, रिठ्ठे ब्रो आएर पनि हाम्लाई बाल देको ?<<<

नदेको भन्न खोजेको होला कि


 
Posted on 11-25-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को प्रश्न को सहि उत्तरहरु यस् प्रकार छन:-


१) नेपाल भ्रमण कस्तो रह्यो?
-एकदम फस किलास !
२) बिराटनगर काठमाडौं हवाइ भाडामा साविक भन्दा कति बढी तिर्नु पर्‍यो? नेपाली रुपैंयाका साथै मलेशियन रिंगितमा उल्लेख गर।
- साविक कती थियो थाहा भएन तेइ भएर यो प्रश्न N/A  अथवा साविक भनेर कैलेको लाई भन्न खोजेको बुझिएन !
३) ट्राफिक चोकमा ट्राफिक कत्तिको घटबढ भएको थियो, र त्यसमा क्याडिल्याक एस्केलेडले कति प्रतिशत हिस्सा ओगटेको थियो?
- ट्राफिक चोकमा ट्राफिक ज्यादै मात्रामा बढेको पायिओ ! क्याडिल्याक एस्केलेडले उल्लेख्निय हिस्स ओगटेको मान्नु पर्छ !
४) नेपाल गएर के पायौ के गुमायौ?
- धेरै कुरा पायियो खासै गुमाको भनेको चाँही स्थायी रुपले चौतारी नै हो भन्छु !
५) महेन्द्र चोकमा महेन्द्रको सालीक बाँकी छ कि छैन? साथै, उपरोक्त स्थानबाट रानी भन्सारसम्म द्वितीय विश्वयुद्ध ताकादेखिका फोर्ड गाडीहरु अझै चल्छन् वा चल्दैनन्।
-कठै के बाँकी राख्थे होला र महेन्द्र को सालीक ! त्या त पार्टी को झन्डा गाड्या छ ! त्यो बेलाको फोर्ड गाडी रु सबै मिउजियममा राखेर अब माईक्रो साइक्रो चलाऊछन !
६ ) रुघाखोकी तथा उदरबिकारले कति कति दिन आंशिक तथा पूर्ण रुपमा ग्राउन्डेड भयौ?
-रुघाले चाँही ४-५ दिन मजा ले दियो दनक तर ग्राउन्डेड नै हुनु चाँही परेन वा पायिएन भनुम न !
७) बरगाछीदेखि कन्चनबारीसम्मको रिक्सा भाडा कति थियो, र साथै उपरोक्त खन्डको सडकको कालोपत्रको अवस्था कस्तो थियो?
- अचेल रिक्सा चढ्ने  बित्तिकै १० रुप्पे हान्छ ! कालो पत्रे अझै जिउदै छ !
राधाका साथ भेडेटार कति चोटि ओहोरदोहोर गर्यौ र बिराटनगर र भेडेटार बीचको तापक्रमको औसत अन्तर कति थियो?
- राधा बोलेतो?
८) रन्जना हल छेउको पसलमा बेचिने सोडाको तापक्रम तथा मुल्य कति थियो?
-फेरी जानु पर्छ नेपाल !
९) कोशीको पुरानो बाटोबाट संकलित बालुवाको गुणस्तर १ देखि १० को स्केलमा मुल्यांकन गर।
- हस भैहाल्छ नि !
१०) एक्लै फर्कियौ कि दुक्लै?  
-क्या बाठो चिप्ले त !


 
Posted on 11-25-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता हराये त सबैजाना?

Thanks Giving लागिसक्यो कि के हो?


 
Posted on 11-25-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


इटिङ सकियो अब मिटिङ को पालो। ३० मिनेट देखी अधा घण्टा सम्म प्रोफेसर बुढाको घण्टा बजाइवरी आउने नै छु।


 
Posted on 11-25-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो है आयो लौ रिट्ठे आयो हाम्रो चौतारीमा ल है हाम्रो चौतारीमा

रिट्ठेलाई वेल्कम बाँकिलाई नमस्ते


 
Posted on 11-25-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हा हा सन्नो तु किधर को गेरेहेली थिई रे एत्तिका दिन सम्म?

जा ने धुनला? हालखबर छु दु? चौतारीया समसान अस्तु ! छिगु झ: आ-आफ्नोया काजम ब्यस्त !


 
Posted on 11-25-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
सान्नानी पनि हराउन थाल्यौ नि अचेल त।  
अघि ठुल्दाइले रिट्ठे आए पछि चौतारी पहिलेको जस्तो भयो त भन्नु भयो, मैले हेर्दा त झनै सुस्तायो हौ। सुस्ताउनुको कारणमा यसो मेरो पुरानो शोधपत्र खोजेर फेरि हाजिर गर्छु है त।    

 
Posted on 11-25-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिट्ठे काणा मै तो इधरिच थि ना तु न गया था शादी रचानेके बास्ते  (गेस मिल्या हो?)

जा धुन ला। छौ धुन ला कि सुखाउन ला?

चिप्लु पनि हराउन थालयौ नि, किन हो?


 
Posted on 11-25-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मिलेको गेस सान्नानीको - खतरा छ सान्नानी - क्या मिलाउने गेस 
खै के भा हो , किन भा हो , कसरी भा हो   
 
Posted on 11-25-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>जा धुन ला। छौ धुन ला कि सुखाउन ला? <<<

१ सान्नानी १

बा सान्नानी त गेस हान्न खप्पिस यार ! नेवारी त खतरा भन्दा नि खतरा भएछन्त ! मखुला?

चिप्ले ले ५ दिएर आएछ अनी ७ मा ६ मिलाएर २ का २ हान्दै छ !

 


 
Posted on 11-25-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला छकु वोएक सम्मे बजी
वोल वोल पुलुकिसी
ला छ्कु वोएक सम्मे बजी

बिणा जोना चोनिम सरस्वती
मा ध्य: नाप चोनी म पार्वती
जिम बाज्या या योम: राजमती
जिमी बा या योम: पार्वती
ए अजी ख: थुइकी स: स: अबु मा द लखपती


 
Posted on 11-25-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साची बौचा मैले चित्रे लाई भेट्या थे नि पुल्चोक मा ! ब्रो त टुइ टुइ आउँदै रैछ सोबर भएर ! 'चित्रे चित्रे' भनेको त फनक्क फर्केर हेर्यो ! अनी छेउछाउका मैयाहरु लाइक 'चित्रे अरे नाम पनि' ! हा हा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters