[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 129017 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-17-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन ठुली कती चम्केकी आज?

अन्तरे दाई, मिस दि, लहरे, ठुल्दाई, हजुरबा ....... आदी इत्यादी

बन्नोssssssss

बिराले लाई स्वागत छ है


 
Posted on 11-17-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai ta timrai haath ko baas chaincha ni....ani workout plan kasto jadai cha.tyo jyan ko boso chahi pagalna parcha ni natra supermodel bhaidaina
 
Posted on 11-17-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ सान्नानी त्यो टेली कार्यक्रमको अर्को भाग खोइ त
खुरुक्क राख्ने त्यहाँ

 


 
Posted on 11-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanaani aaj mero sahuko chutti tehibhaera ni nakaali

 


 
Posted on 11-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौन ठुली कती चम्केकी आज?

अन्तरे दाई, मिस दि, लहरे, ठुल्दाई, नातिनी ....... आदी इत्यादी

बन्नोssssssss

बिराले लाई स्वागत छ है

हैन के सारो हुइकेछ आज त चौतारी,२ घण्टा नबित्दै २ पान्न भरी सकेछ।


 
Posted on 11-17-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta hai baaucha, kasto baani lol

sannoooooo

K cha?

la ahile lai ma lage hai.. hab phun sabaijana!


 
Posted on 11-17-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biste thuli manche nai chamkilo cha. aba chamkilo manchelai kina chamkinu paryo lol
 
Posted on 11-17-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भनेर सोध्छे अनी म लागे भन्छे, अब जवाफ दिनी कि नदिनु कस्तो धर्म संकट हो यो?

बिर्ख बोगटिलाई भेटइ भा छैन लहरे अनी क्यार्नी?

ठुलि मोरी को शाहउको के को छुट्टी नि?


 
Posted on 11-17-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त बाक्लो नै सहभागीता  आफ्नो त सधैं यस्तो। प्रोफेसर बुढा कत मुन्ट्या थाहा छैन। ईमेल-फिमेल नाए सम्म काम नाइ ।


सान्नानी के छ उत्तर तिर को खबर , हिउं ले निहु खोज्न लागि सक्यो कि ? हाम्रा (नेपालको) अड्डा तिर को टन्नै बसाइ सराइ त्यताइ भाका छन क्या रे।

बिस्टे सम्धी, बिर्ख्या हल्ला ठीक साँचो हो?

ठुली को काम छैन रे । उहिले काम भयो भने अचम्म , अहिले काम भएन भने। के हो के। यो बुढाली बुझ्न झन झन कठिन् भो।


 
Posted on 11-17-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अन्तरजालिय अन्तरंग अन्तर्गत अनन्नत अन्यथा कवि अन्तरे!---

हावा सावा त चल्या थिएन बेमानी फ्यान  चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ

शंका मात्रै किन लिन्छौ गाँठे जालिमा आफू  परिन्न
सल्किने के कुरा गर्छौ मनलाग्या सबै काम गरिन्न

नलिखुट्टो उहिले दुख्थे अब त सपै हड्डि चर्कन्छ
पाइयो भन्दैमा कठै बुढेशकालमा बैँश कसरि फर्कन्छ?

हावा सावा त चल्या थिएन बेमानि फ्यान चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ

तारेमाम्।

Last edited: 17-Nov-08 02:06 PM

 
Posted on 11-17-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani aba sahulai chutti lina kasle rokne ni mori.

rahul daa khit khit khit


 
Posted on 11-17-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह रे वाह सम्धी ज्यु। 


क्या गयो,एस्तो दह्रो गएची त हावा नि लाग्छ पात नि हल्लिन्छ है।


खै ठुल्दाइ त्यो त उतै सोधम होला। मैले भन्या कुरा बुढाले खाने हो भने त हुनै पर्ने हो,नत्र खै?

 


 
Posted on 11-17-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उडायो सपना सबै हुरीले
सपना सबै हुरीले सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो पि्रति थियो
माया पि्रतिको नटुट्ने डोरी कसले काट्यो छुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले


 
Posted on 11-17-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नलिखुट्टो उहिले दुख्थे अब त सपै हड्डि चर्कन्छ ---ऐया सुन्दै दुख्यो

मामा खाना खानु भयो? नत्र भान्जी ले पकाकी छु।
सानु, ठुलि, लहरे, ठुल्दाइ, अन्तरे दाई हर्क दाई, मिस दि  अनी अरुहरु पनि सबैलाई नमस्कार!


 
Posted on 11-17-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती कम्जोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
कती कम्जोर रहेछ रहर
तिम्रो आसुँ पुछ्न सकिन

धेरै अर्थ लाग्छ मायाको
तर हार न थानी दिनु
जती जे भो भै गयो
मन-मन्दिर मा सजाउनु

कती कम्जोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन


 
Posted on 11-17-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाए कत्ती भान्जी लाई दु:ख दिनु भनेर बहिर खाएर आईसके,अनी तिमी ले खायोउ त,?
अरु के छ हालखबर नयाँ नौलो ?


हैन लहरे लाई के भयो किन बिरक्तिएको त्यसरी। लहरी ले छाडेर गई कि के हो ?


 
Posted on 11-17-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को कुरा गर्या हो बिस्टे ले मैले चिन्या भए पो एउटा कुरा
को त्यो भन्ने - आफुले चिन्या छैन,
नचिन्या मान्छे को नाम सँग जोडेर मलाई जिस्काउने हँ

अनी के हुँदै छ त - यहाँ त फेरी हिउँ पर्‍यो भन्या
अघी फुर्‍र पर्या थियो - अलिकती


 
Posted on 11-17-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तेही कथाको लहरे को लहरी को कुरा गर्या,अस्ती सान्ननी लाई तिमी ले भन्या जस्ताइ चोर को खुट्टा काट भन्दा,खुट्टा तान्या ज्स्तै कुरा भो नि त लहरे।


हाम्रो म त झलमल्ल घाम लागि राछ। आइ लौ साउथ।

Last edited: 17-Nov-08 02:42 PM

 
Posted on 11-17-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कथा को लहरे मै हुँ भनेर मैले कहिले भन्या छ, एउटै नाउको १०० जना मान्छे त हुन्छ,
अब लहरे भनेपछी मै हुनु पर्छ भन्ने के छ, कुरा सुरा बुझ्नु छैन
 
Posted on 11-17-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अन्तरजालिय अन्तरंग अन्तर्गत अनन्नत अन्यथा कवि अन्तरे!---

हावा सावा त चल्या थिएन बेमानी फ्यान  चलेछ
बाह्रि गोडमेल गरेकै छैन हल्लै हल्लाको मकै फलेछ 

बेमानी फ्यान पनि "अन" नगरि कहाँ पो चल्छ र?
बारी मा मकै छरेसी कहिले पो गहु फल्छ र? !

नलिखुट्टो उहिले दुख्थे अब त सपै हड्डि चर्कन्छ
पाइयो भन्दैमा कठै बुढेशकालमा बैँश कसरि फर्कन्छ?

हड्डी चर्के के भयो र क्याल्सियम खाउन दबाइ
बैश फर्काउने मनै भए घुम्न जाउन त हवाइ    !!

शंका मात्रै किन लिन्छौ गाँठे जालिमा आफू  परिन्न
सल्किने के कुरा गर्छौ मनलाग्या सबै काम गरिन्न

मन नलाग्या गरेर त हो नि सुकेको त्यो ज्यान
हाम्ले भने जस्तो गर अनी "यु आर द म्यान"  !!!

तारेमाम्।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters