serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 128510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-16-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु
दुई दिवसिय एकमुष्ठ औ मार्ग मासस्य प्रथम: जदौ।

नाच्न नजान्ने लाई आँगन टेढो
चौतारीलाई गाली गर्न आए एक ढेंडो

 


 
Posted on 11-17-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम!

"नाच्न नजान्ने लाई आँगन टेढो
चौतारीलाई गाली गर्न आए एक ढेंडो"

ठुल्दाइ पनि बिहान बिहानइ हसाउने। हसाउन सफल हुनु भएको ठुल्दाइ लाई सपेसल चिया यो दिपिकाको तर्फ बाट।


 
Posted on 11-17-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु
 
Posted on 11-17-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु, मेरो सामु नआउ
 
Posted on 11-17-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ब्रो अर्काको बारेमा बिचार गर्ने मान्छे हो जस्तो लाग्थ्यो, नभन्दै हो रे छ --

"मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु, मेरो सामु नआउ"

अब सर्ला भनेर त होला नी --

 

 

ल स्वस्ती गरें है सबैलाई।


 
Posted on 11-17-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका अनी लहरे।
हसाएको हैन नानु, रिसाएको। एउटा कुह्या लौकाले चौतारी माथि बिष वमन गरेको देखेर।
चिया को लागि धन्यवाद।


अर्को एक कप पनि पिउं पिउं लाग्यो,
अर्को एक जुनी पनि जिउं जिउं लाग्यो ।


 
Posted on 11-17-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ

बसंतको हरियाली फूलसंगै ओइली जांछ
निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ
तर तिम्रो न्यानो माया
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ

त्यही त दीप ब्रो ले बुझ्छ के कुरा क्या
तारेमाम् ठुल्दाइ, दिपिका अनी दीप ब्रो

खोइ हामीलाई त चिया आइपुगेन त -


 
Posted on 11-17-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात  है सबैलाइ!!!!!!!!!!!!

बिहानि  को लालाि सँगसङै सुमधुर गीत सुन्न पएको मा  राहुल दाई लाई बिशेष धन्यवाद ग्यापन गर्दछु


 
Posted on 11-17-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली,

ओहो ! बौचा लाई ट्राजेडी मात्र होइन। बिछोड पनि परे जस्तो छ। लहरी को फोन आयो कि क्या हो ब्यान ब्यानै। नत्र हाम्रो फत्तेमान दाईको गीत गुनगुनाउने थिएन । 


 
Posted on 11-17-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार नमस्कार,

 हजुरलाई तपाइँलाई तिमीलाई तँलाई सबलाई नमस्कार!


 
Posted on 11-17-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ठुल्दाइ - बाच्नु मात्रा पर्छ के के सुन्न र हेर्न पाइने राइछ
अनी साचै हो राइछ - मर्न बरु गाह्रो हुन - भनेर - माया चाँही कसरी मार्ने त - रिसोच गरौ ल उपाय निकालौ

केली के छ, सञ्चै हो है
अनी बिर्ख्या छोरा को बाउ जिम्बाल के छ - यू अल राईट।


 
Posted on 11-17-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे जि, तपाईं को कोसेली बिर्खे माएला दाई कहाँ खान पौदा सर्है खुशी लाग्यो, धन्यबाद है।
राहुल दाई , अहिले अफिस अैपुगियो, योउता सफ्टवेर डाउनलोअद गर्दै छु, बेलुकी गएर तेस्ले मिल्छ कि हेर्दिन्छु,
तपाईंलाई खबर गर्छु बेल्का मिल्यो भने। अनी सप्पै गाम्ले हरुलाई नमस्कार पनि है।  
 
Posted on 11-17-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद को लागि पनि धन्यवाद टेकु जि
 
Posted on 11-17-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,


तारेमाम ठुल्दाइ,


भान्जी,दिप जि,सम्धी जि,लहरे जि,केली जि, टेकु जि लगायत पछी आउँदै गरेका सब्बै जि हरुलाई यो बिस्टे को जदौ।


सोमबार बिहानि कस्तो हुँदै छ सब्बै को?


चिया खान पाए हुन्थ्यो ढिलो भए पनि।


 
Posted on 11-17-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक जी
तारेमाम+ धन्यवाद।

चौतारीका भित्रका मित्रहरु।

त्यो चौतारीलाई गाली गर्ने धागोमा गएर ताली बजाउन न जाम क्या रे। आँफै हराउने छ तो। आँफै डराउने छ त्यो। भाउ न देम, दाउ ने देम।


 
Posted on 11-17-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, मलाई सञ्चै  छ। तिम्लाइ नि ?
 होइन , गेली कता छौ तिमी?  अनी चेली पनि देक्दिन
अनि बिस्ते जि , बिर्खे जि लाइ मेरो पनि जदै
 
Posted on 11-17-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" अनी बिर्ख्या छोरा को बाउ जिम्बाल के छ - यू अल राईट। " अरे ?????

 

हन ए पातकि हो, बिर्खे जिम्माल छोराआ बाऊ बनि भ्याइसक्या हो र ? कति छिटो हौ ?


 
Posted on 11-17-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ आँउछे सधैं म निदाएको बेला
अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पीरहरुसित
उसका मिठा मिठा भावना

मलाई माफ गरि देउ मेरो प्रेमको कुरा
कही कसैलाई बिझेछ भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकि एक प्रियसी मायालु

जदौ गाम्ले!


 
Posted on 11-17-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै हो सबैजना ? ल म नि आए है-तारेमाम गर्दै :)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters