Posted by: Rahuldai November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहीबारे ठन्डारामान जदौ।

हैन कती साह्रो चिसो बढेको यो मंसिरमा नि ?
चेली, ठुलि , तारेमाम ठेलिकाठेली।

हैन चेली।

त्यता पनि ठण्डाले डण्डा बजार्यो रे भनेको सुनेको, ठीक साँचो हो?
यस्तो जाडो मा एक कप तातो चिया चाँडो ल्याइ देउ न बा। धर्म लाग्छ ।

Read Full Discussion Thread for this article