chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 96180 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-06-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्कातिर फेरी तो छत्तरे टोपी लाएर हिन्नि झल्लो जस्तो लंके! एउटा-दुइटा भए पो त गाँठे पिरेम पत्रआ कुरा नि! कुन चैं सुनाम्नि, कुन नसुनाम्नि हो? फेरी कथा नि यताओ उता, उताओ यता हुनि डर!
तेस्का ३ कक्षा देखुन बाट जो गन्नि हो भनि दुईटा हाताँ नि गनेर सकिन्न लौ। हैन भनि भन् के रे?
 
Posted on 03-06-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता मोरेच कुन्नि?
 
Posted on 03-06-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau dherai din pachhi bhet bho Maila. saarai khushi laagyo. thikai hola ameri kharka ma tapaainko haal khabar. battamdai garnus hos hai, ma paddai, haandai garamla. aajkal ekdam busy chhu - ke garne, ghar ghar ko kahaani.

*****
Kaka lai mero namaskar.
Aite (Amazing) bhai, Miss Me baini ani aru sabailaai mero samjhana.

Loo jaana paro. shubha din!
 
Posted on 03-06-06 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो काकाले त कथा हाल्न पो थालेचन्, ये राता मकै।।।

अनि यो साहिलाले के को कच् कच् गरि राखय् छ कुन्नि, ल मेरो छड्के सलाम् ।

(football) बस्तु र हातले हान्ने बस्तु (cricket)मन् पर्छ होला कि कसो?

------------------

दादा ब्रो, nepaljapan.com साइटमा नेपालि फन्ट् कसरि हेर्ने हो कुन्नि?

----------

येउटा गित त गाम्नै परो है, आन्ठे।

सानो छ बारि सानो छ खेत
सानै छ जहान
नगरि काम पुग्दैन् खान
साझ र बिहान
 
Posted on 03-06-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry please read in this way,

लाहुरे दाइ,इङ्लान्मा बसेछि त पक्का त्यो खुट्टाले हान्ने (football) बस्तु र हातले हान्ने (cricket) बस्तु मन् पर्छ होला कि कसो?
 
Posted on 03-07-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउँचुलीमा लागेन घाम पनि
शून्यै लाग्यो रमाइलो गाम पनि
हे सारंगीको तार
हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार

हे कता बज्यो मुरली टिरिरी
जलेको मन शितल भो फिरिरी
हे सारंगीको तार
हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार

त्यो रुपैले मै परेँ चकित
मै दुखीको सम्झना छ कि त
हे सारंगीको तार
हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार

हे हिउँचुलिमा बादलु सर्यो
आज पानी कँ पर्यो काँ पर्यो
हे सारंगीको तार
हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार

 
Posted on 03-07-06 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:

हिउँचुलीमा हिउँ!
लुर्के जोवऽन भन कल्लाई दिऊ?


चित्रे + मैना:

हिउँचुलीमा हिउँ!
लुर्के जोवऽन भन कल्लाई दिऊ?
... ... ...


(मैले मास्ट्रनी नानीको नाम चिने झैँ मानिचु, नाई! म त कसैलाई नि भुन्दिन.)
 
Posted on 03-07-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पैलाइ जदौ!!
साथिहरु, यदि तपाइहरु मध्ये कोइ अथबा तपाइहरुको नाजिक को कोइ नातागोता या छर छिमेकि यदि अमेरिका आउदै हुनुन्छ भने किर्पया साझाको यो चौतारिमा या साझाका साथिहरुलाइ खबरगरिदिनु होला। कुरा के भने, मेरो एकजना आफन्त April last week मा नेपाल देखि अमेरिका आउदै हुनुन्छ तेइ सिलसिलामा अर्को कोइ नेपालि भेटिनु भो भने वाहालाइ यात्रा गर्न सहज हुने थियोकि भनेर मात्रै हो। धन्नेबाद!!
 
Posted on 03-07-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा नयाँ टूलतर्फ महाशयहरुको ध्यानाकर्षण गराउन चाहन्छु:

http://www.niu.edu/~deepak/roman2unicode/search/
 
Posted on 03-07-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धने ब्रो, झट्टै अन्लाईन आउ त, औटा प्रशन सोध्नु पर्‍यो
 
Posted on 03-07-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada what is my name ?!
pahile aafai masterni nani vanne ani feri aafai naam tha chha vanne ?naam nai aafai rakhde pachhi tha hudaina ta :D
ma pani chinu na ta yeha lai . aru vannu pardaina chineko matrai vaye ......ofcourse , u can tell my home place in nepal .

amazinglai k vanu yeti bela yeha good night huna thaleko chha and lahure dai lai ni
mero samjhana chha ra aru sablai mero namaskar :)
 
Posted on 03-07-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लाले कतै कोहि आउने कुरो था भो भने भनौला के रे। अनि क्यारिँदै छ? बेपत्ता हुनुभो नि? म फोन गर्छु नि सप्ताहन्तमा है?

धने बुरो, मजाको रेछ! मैले नेपाली लेखेर टराइ गरेँ भयो! यूनिकोड इन्सटाल नगरे पनि खोजबिन गर्न अब सजिलो बनाईदिनु भयो!

माष्टरनी नानीको नाउँ रे? भन्न मिल्ने भा सुटुक्क भनुम न दादा :)
हुन त यो साझामा लेख्ने नाम नै धेरै राम्रो छ, मिस गर्दिन भन्दा पनि गर्न बाध्य बनाउँछ :)

लु चित्रे र मैना जिस्केको कुरो -

हेSS माया तिम्रो मुहारै कस्तो छ
जति हेर्यो हेरिरहुँ जस्तो छ
लाज मानेर
नहेर मायाले लान्छु तानेर

हाSS तेसो भन्ने कति छन कति
पापी नजर नलगाऊ म माथि
देख्छौ सपनी
कसरि लैजान्छौ हेर्छु म पनि

हेSS नभनन मायाले तेसरी
तिम्लाई मन पर्या छ बेसरी
लाज मानेर
नहेर मायाले लान्छु तानेर

हाSS धेरै आए मलाई मन् पराऊने
गहनाको कुरामा डराऊने
देख्छौ सपनी
कसरि लैजान्छौ हेर्छु म पनि

हेSS सिंगापूरे लाहुरेको छोरा
सुन कै हार किन्दिऊँला के भो र
लाज मानेर
नहेर मायाले लान्छु तानेर

हाSS हेर हेर त्यो फुर्ति कस्तो छ
यसो हेर्दा खान नपा जस्तो छ
देख्छौ सपनी
कसरि लैजान्छौ हेर्छु म पनि

 
Posted on 03-07-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऊटा काँठे भाका-

आको म त मायाको गाउँ सम्म
लाइदेऊ माया शिर देखि पाउ सम्म
घर हाम्रो रामेछाप
दोलालघाटमा बस है
जाऊला एकै साथ

हाम्रो गाउँमा आउनुभो तर
माया लाऊने छैन दाई रहर
घर हाम्रो रामेछाप
दोलालघाटमा आऊनु है
जाऊला एकै साथ

आफ्नि बिचार बदल मायाँ
यो जीन्दगी दुई दिने रामछायाँ
घर हाम्रो रामेछाप
दोलालघाटमा बस है
जाऊला एकै साथ

यो जीन्दगी दुई दिने हो भने
हुन्न देख्नु दिनैमा सपनी
घर हाम्रो रामेछाप
दोलालघाटमा आउनु है
जाऊँला एकै साथ

 
Posted on 03-08-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर्दा राम्रो मुग्लिनको सडक
लाको मायाँ नछोड चटक्क
गमलामा जाई
म त जान्छु बस है।


दमौलीको
संझना बिर्सना, पानी सलल
बिदेशमा
गए नी आफ्नै गाउँ बेसी झलल।
 
Posted on 03-08-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऊटा अर्को गित-

मेरी माया क्या राम्रि भा कि
सुनको जन्तर लिपिस्टिक लाएकी
गेटमा फूलमाला
गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला

मत परेँ नेपाल कि छोरी
सोच्या होला अभागि यो मोरि
गेटमा फूलमाला
गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला

हेर्दा तिमी स्वर्गकी परी
सोच्या छु है बिश्वकै सुन्दरी
गेटमा फूलमाला
गेटैमा फुलमाला फेरी भेट हुँदैन माया लाइहाल

नलाऊ नजर म माथि खुनिले
नेपालीको ……….. भुल्नेले
गेटमा फूलमाला
गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला

ढाका टोपी खुकुरि कम्मर
मायाँ लाउन आउँछ कि नम्बर
गेटमा फूलमाला
गेटैमा फुलमाला फेरी भेट हुँदैन माया लाइहाल

 
Posted on 03-08-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागेछन् गाम्लेहरु आज??
 
Posted on 03-08-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति गित आएको बिर्खेजीलाई पनि :) समय छ र भन्या यस्तो गित लेख्ने?
---हाSS हेर हेर त्यो फुर्ति कस्तो छ
यसो हेर्दा खान नपा जस्तो छ
देख्छौ सपनी
कसरि लैजान्छौ हेर्छु म पनि---- यो सटिक लाग्यो
 
Posted on 03-08-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते माष्टरनी नानी!
भुराभुरीलाई पढाऊन सकियो आजलाई?
 
Posted on 03-08-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब स्कूल बाट आउने बेला भएको छ :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters