Posted by: kick March 6, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
अर्कातिर फेरी तो छत्तरे टोपी लाएर हिन्नि झल्लो जस्तो लंके! एउटा-दुइटा भए पो त गाँठे पिरेम पत्रआ कुरा नि! कुन चैं सुनाम्नि, कुन नसुनाम्नि हो? फेरी कथा नि यताओ उता, उताओ यता हुनि डर! तेस्का ३ कक्षा देखुन बाट जो गन्नि हो भनि दुईटा हाताँ नि गनेर सकिन्न लौ। हैन भनि भन् के रे?
Read Full Discussion Thread for this article