Posted by: lale March 7, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ सप्पैलाइ जदौ!! साथिहरु, यदि तपाइहरु मध्ये कोइ अथबा तपाइहरुको नाजिक को कोइ नातागोता या छर छिमेकि यदि अमेरिका आउदै हुनुन्छ भने किर्पया साझाको यो चौतारिमा या साझाका साथिहरुलाइ खबरगरिदिनु होला। कुरा के भने, मेरो एकजना आफन्त April last week मा नेपाल देखि अमेरिका आउदै हुनुन्छ तेइ सिलसिलामा अर्को कोइ नेपालि भेटिनु भो भने वाहालाइ यात्रा गर्न सहज हुने थियोकि भनेर मात्रै हो। धन्नेबाद!!
Read Full Discussion Thread for this article