Posted by: Birkhe_Maila March 7, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
खै लाले कतै कोहि आउने कुरो था भो भने भनौला के रे। अनि क्यारिँदै छ? बेपत्ता हुनुभो नि? म फोन गर्छु नि सप्ताहन्तमा है? धने बुरो, मजाको रेछ! मैले नेपाली लेखेर टराइ गरेँ भयो! यूनिकोड इन्सटाल नगरे पनि खोजबिन गर्न अब सजिलो बनाईदिनु भयो! माष्टरनी नानीको नाउँ रे? भन्न मिल्ने भा सुटुक्क भनुम न दादा :) हुन त यो साझामा लेख्ने नाम नै धेरै राम्रो छ, मिस गर्दिन भन्दा पनि गर्न बाध्य बनाउँछ :) लु चित्रे र मैना जिस्केको कुरो - हेSS माया तिम्रो मुहारै कस्तो छ जति हेर्यो हेरिरहुँ जस्तो छ लाज मानेर नहेर मायाले लान्छु तानेर हाSS तेसो भन्ने कति छन कति पापी नजर नलगाऊ म माथि देख्छौ सपनी कसरि लैजान्छौ हेर्छु म पनि हेSS नभनन मायाले तेसरी तिम्लाई मन पर्या छ बेसरी लाज मानेर नहेर मायाले लान्छु तानेर हाSS धेरै आए मलाई मन् पराऊने गहनाको कुरामा डराऊने देख्छौ सपनी कसरि लैजान्छौ हेर्छु म पनि हेSS सिंगापूरे लाहुरेको छोरा सुन कै हार किन्दिऊँला के भो र लाज मानेर नहेर मायाले लान्छु तानेर हाSS हेर हेर त्यो फुर्ति कस्तो छ यसो हेर्दा खान नपा जस्तो छ देख्छौ सपनी कसरि लैजान्छौ हेर्छु म पनि
Read Full Discussion Thread for this article