Posted by: Birkhe_Maila March 7, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हिउँचुलीमा लागेन घाम पनि शून्यै लाग्यो रमाइलो गाम पनि हे सारंगीको तार हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार हे कता बज्यो मुरली टिरिरी जलेको मन शितल भो फिरिरी हे सारंगीको तार हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार त्यो रुपैले मै परेँ चकित मै दुखीको सम्झना छ कि त हे सारंगीको तार हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार हे हिउँचुलिमा बादलु सर्यो आज पानी कँ पर्यो काँ पर्यो हे सारंगीको तार हो हो मायालाई नदेख्दा दिउँसै अन्धकार
Read Full Discussion Thread for this article