Posted by: miss_ me March 8, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
कति गित आएको बिर्खेजीलाई पनि :) समय छ र भन्या यस्तो गित लेख्ने? ---हाSS हेर हेर त्यो फुर्ति कस्तो छ यसो हेर्दा खान नपा जस्तो छ देख्छौ सपनी कसरि लैजान्छौ हेर्छु म पनि---- यो सटिक लाग्यो
Read Full Discussion Thread for this article