Posted by: Birkhe_Maila March 8, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
एऊटा अर्को गित- मेरी माया क्या राम्रि भा कि सुनको जन्तर लिपिस्टिक लाएकी गेटमा फूलमाला गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला मत परेँ नेपाल कि छोरी सोच्या होला अभागि यो मोरि गेटमा फूलमाला गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला हेर्दा तिमी स्वर्गकी परी सोच्या छु है बिश्वकै सुन्दरी गेटमा फूलमाला गेटैमा फुलमाला फेरी भेट हुँदैन माया लाइहाल नलाऊ नजर म माथि खुनिले नेपालीको ……….. भुल्नेले गेटमा फूलमाला गेटैमा फुलमाला अल्लारे केटाको छैन ठिक चाला ढाका टोपी खुकुरि कम्मर मायाँ लाउन आउँछ कि नम्बर गेटमा फूलमाला गेटैमा फुलमाला फेरी भेट हुँदैन माया लाइहाल
Read Full Discussion Thread for this article