[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194320 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-12-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, कहाँ ठमेल सम्झायिरहेको .....

नसम्झायिदेउ अतितका कुरा, र्हिदय जल्दछ

ति प्रत्येक नर्तकी हरु चिनेको थियो कुनै बेला, सबै आफ्नै जस्ता लाग्थे, आफ्नै जस्तो मान्थे ...... बस यादे रहे जाती हे ....... बस यादे  .........

भन्न त नहुने तर, कुनै बेला अम्रिका बाट गएर कसै कसैले ठमेलमै दिनभरी पनि बिताएका थिए ..........


 
Posted on 01-12-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुसरा दाजु लोग यहि बात बुझ्देन। हमि सुसरा लरकि खोजेछ माल खोजेछेन। बात हियाँ छ। सला माल हि पे पिछे लगनेको छ त हमि रोज खेलावनेको सक्छ चार। पर बात ऊ छेन, बात छ कवालिटि के, कवानटैटिके छेन। और जो कवालिटि तपाइँलोग भनेछ सुसरा हमरो लागि ऊ कवालिटि छेन, ऊ त हमरो लागि फैटाल्टि छ। ठमेलको बात बतियायो न तपाइँ? हमिलाई एकटा बात बताइहाल्नुस, ऊ ठमेलमा करारि लरकि नाचेछ त कथि करने? आईज तपाइँ संग नाच्छ कइल पुनटे बुह्रो संघ नाच्छ। त बात आवँछ कानसिसटैन्सि के, जहाँ सुसरा कानसिसटैन्सि छेन, हुवाँ हमि जान्देन, उ पुनटे बुह्रो डिपारटमैन्टवा छ खेँ खेँ खेँ
 
Posted on 01-12-10 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्छ यो रामतोरिया कहाँ ठाउँ कुठाउँ मा चोमोते मैले - ठीक ठाउँ मै चोमोतेको हो मैले सुन्तलीलाइ


त्यसै हल्ला फैलाउने नानाभाती


अब त्यो अम्रिका बाट गएर दिन भरी ठमेल मा बिताउने मान्छे को त 


 
Posted on 01-12-10 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्छ यो मदनवा प्राउटिक्स गर्नु पर्दैन


तिमी गाडी सिक्न पहिला थोत्रो गाडी मा प्राउटिक्स गर्छ कि गर्देन -


अनी सिके पछी नयाँ गाडी किनेर त्यो चलाऊने होइन र - अनी पो नयाँ गाडी को राम्ररी खयाल गर्न सक्छ तिमी - नत्र त प्राउटिक्स नयाँ


गाडीमा गर्‍यो भने नयाँ गाडी को हाल कि होला मदनवा अप्ना दिमाग का उपयोग करो - कुछ सिखो पहले कुछ कर्ने से पहेले    


 
Posted on 01-12-10 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाप रे बाप! हमि सला आइजकलके लरकालोगन को देईखके हेरान परेशान छु। कथि बात कर्नुहुन्छ सैरियल दाजु? हँ? उ सला गाडि चलावने परैक्टिस को तपाइँ लररकिको संग कम्पैर कैसन कर्छ? उ बात वैसन छेन् उ परैक्टि वरैक्टिसके बात पर्देन। सुसरा एक्टा 'अइङ्क्सटिङ्ट्' करके एक्टा चिज हुन्छ सरकार, आदमि मातर हेन सुसरा सइब के सइब जानवरमे भि। ऊ त उसको बात छ, कहाँ परैक्टिस को बात कर्छ तपाइँ? सिखनेवाला बात उ छेन, सिखने वाला बात त सुसरा अथि छ कि ऊ कवानटैटिके पछारि दौड लगावनेको छेन। सिखने वाला बात त सला अथि छ कि, जो काम तपाइँ सोचेछ परैक्टिसवासे जाननेको ऊ परैक्टिसवासे झन बिगडनेको सक्छ। सिखने वाला बात त हियाँ छ कि बारह साल पुनटे बुह्रोके सर मटकापे रखनेको बाइद भि कोनो बाल उगनेको छेन। युनिवारसाल तरुथ करके भि कोइ बात होनेको छ ऊ सिखने वाला छ।

Last edited: 12-Jan-10 02:47 PM

 
Posted on 01-12-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए मदनवा कवाराँ हाइ मर्ने भयो, लड्की पाउने लक्षण देख्दिन म


तिमी सिर्फ लुङी लगाउ, बाल मा नारियल को तेल हाल अनी खैनी खाँदै करारि क्वालिटी वाला लड्की को


सपना देखेर बस, त्यती हो तिम्रो लाइफ अनी लड्की पाएन अहिले सम्म भनेर कविता लेखर बस -


तेर नम्बर कभी नही आएगा मदनवा


 
Posted on 01-12-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काहेको हमरो नम्बर आवन्देन सैरियल दाजु? हँ? हमरो नम्बर आवँछ, हमि दिनमे दु बार पैप्सि पिउँछ। और सला लुङ्गिमे कथि खराबि छ? हँ? उ भैन्टिलैटरवाको काम जो कर्छ। और नारियलके तेइल जो छ उ माथा सितल करावँछ। हाँ ऊ खेनिको जो बात छ उ थोडाबहुत ठिके किएछ तपाइँ। पर सुनिहाल्नुस उ खेनि जो छ हमि एक बार लरकि पावनेको पर्छ उसके बाद खान्देन।


सुसरा पुनटे बुह्रो अनापसनाप पोस्ट कियो गिनेचुने लरकि आवँथ्यो चोतारीमे उ भि गायब बनायो बुह्रो। हमि चोतारी खडा कयो एक्टा लरकि उद्घाटन किएछेन कथि करने?  बस बइठ बइठके सैरियल दाजुके काला कलुटा थोबडा देखनेको मिलेछ। उ नतिशा बैगमके गानेको कैस्कैट छ तपाइँसंग? लगावनुस सुनिहालौँ।


 
Posted on 01-12-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया प्रिती गास्ने

सबै कुरा सुम्पने

तिम्रो हाथ थाम्ने

ढुक्क मुस्कुराउने

अबलालाई तिम्रै हाथ ले बेचिदियो भन्दा

कस्तो लाग्छ होला



भिजेको आँखामा हासिदेउ भन्दा

मन दुख्नेलाई कस्तो लाग्छ होला







हैन कता गये सबै .....



बिसर्जनवाद् मुर्दावाद्!

साउटबक्स मुर्दावाद्!

मात्र अभिवादनवाद् मुर्दावाद्

पलायनवाद् मुर्दावाद्!

चौतारी निरसवाद मुर्दावाद्!

चौतारी रसरंगवाद् जीन्दावाद्!

यौनिक विविधता जीन्दावाद्!


 
Posted on 01-12-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुङ्गी भेटिलेसन के काम गर्छ तर जब हावा धेरै चल्छ अरु कुरा पनि देख्छ छि छि छि अरुलाई त्यस्तो देखाउने तिमी


नारियलको तेल ले माथा सितल गर्छ तर जब बास मार्छ तब लड्की तिन कोस पर भाग्छ


मलाई पनि तिम्रो भेस जस्तो अनुहार हेरेर बस्ने रहर छैन - बढी नै कराउछ मुर्दार


अब त्यो नितिशा बैगम को क्यासेट म सँग कहाँ बाट हुनु - अहिले आउछ होला बैगम अनी औरेजी मा फररर बोल्छ - के बोल्छ केही नबुझेनी


निच्च हास्दियो - बैगम नि दङग हामी नि - 


 
Posted on 01-12-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!


साउटबक्स मुर्दावाद्!  साउटबक्स मुर्दावाद्!



 
Posted on 01-12-10 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


हैन चौतारी साँच्चै सुकेर गयो भन्या। मान्छे आउन छाडे, लेख्न छाडे। हुँदा हुँदा साँच्चै लेख्ने जाँगर नि पहिला जस्तो छैन, किन होला?


 
Posted on 01-12-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के भएको हो बिर्खे बुढा, तिमी त बुढो भएकोले त्यस्तो भएको होला .... अरुलाई चाँही के भएको हो थाहा छैन ...
 
Posted on 01-12-10 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बाजे, त्यस्तो नि हैन, यो चौतारी नहुँदो हो त कामै गर्नी जाँगर चल्देन थ्यो, याँ कामले तेल निकालिरा बेलाँ नत्र त्यो लहरे मुर्दारलाई दुई छ्याक पार्थेँ म आज। एइ कामले गर्दा तेस्को साँस चलिराछ। नत्र त कि त्यो थेन कि तेइ थेन हुने थ्यो, म हुनी त कुरै भएन। यो जनवरी २५ सम्म अली ब्यस्तताले ग्रसित गर्नी लक्षण छ।
 
Posted on 01-12-10 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्तता भन्दा पनि पुच्छर लुकाएर भाग्या भन न ए बजिया प्यारेलाल


सक्ने भा भे आइहाल्थियो नि अनी नानाभाँती बहना बनाएर पन्छिन खोज्छ


हामी पनि बिजी नै छौ के रे - हाम्रो नि कामै हो के रे


तिम्रो मात्र काम बिजी हाम्रो नो बिजी भन्न खोज्या हो


मूला प्यारेलाल



अनी यो बिर्खे बुढा किन करारा यो सुक्यो यो सुक्यो भनेर - खुरुखुरु नलेखेर


अनी त्यो रामतोरिया के छ

Last edited: 12-Jan-10 03:43 PM

 
Posted on 01-12-10 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""अनी यो बिर्खे बुढा किन करारा यो सुक्यो यो सुक्यो भनेर - खुरुखुरु नलेखेर ""


लेख्या पढेर पुरेको दुख हेर्न खोज्या होला अर्को भागमा आफैँले रामधुलाई भेट्ने लक्षण छ लहरे बाबु हेरिराख!


 
Posted on 01-12-10 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का औतारिहरु हराए पछी रात भरी कराए नि हुँदैन बिर्खेबा।


फुर्सद -बेफुर्सद सबैका हुन्छन, घाम छाया न हो । घरायसी  मेला भेला झमेला सब हुन्छन। सब मिलाए हुन्थ्यो नि सब बिलाए।



अनी सधैं चौतारीमा भ्याइ न भ्याइ एक छिन भए नि चियाइ रहनेहरुला सभ्य जगतले पागल को पगुरी देला भन्ने पो पीर भो ।
 


 
Posted on 01-12-10 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो लहरे .. किन करायिरहेको ?


 
Posted on 01-12-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले रामधुलाई खाको लेख्यो भने त हेर जिम्बाल


अर्को हप्ता देखी १ महिना सम्म चौतारी बहिस्कार


बोल्यो त बोल्यो लु जा त -



ठुल्दाइ कता बेपत्ता भन्या - ठुल्दाइ ले काम गर्न थाल्नु भएछ कि कसो - अचम्मै भयो नि त त्यसो भाको हो भने


बाच्नु मात्र पर्छ के के देखिन्छ भनेको ठीक रैछ


 
Posted on 01-12-10 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नकरार के गर्नु त -


राम्ररी बोलायो सुन्ने होइन अनी


लात को मान्छे बात ले मान्दैन के


 
Posted on 01-12-10 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अर्को हप्ता देखी १ महिना सम्म चौतारी बहिस्कार>>>

yo kuro sab lai chetanaa bhayaaa....

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters