Posted by: serial January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

के कुरा गर्छ यो मदनवा प्राउटिक्स गर्नु पर्दैन


तिमी गाडी सिक्न पहिला थोत्रो गाडी मा प्राउटिक्स गर्छ कि गर्देन -


अनी सिके पछी नयाँ गाडी किनेर त्यो चलाऊने होइन र - अनी पो नयाँ गाडी को राम्ररी खयाल गर्न सक्छ तिमी - नत्र त प्राउटिक्स नयाँ


गाडीमा गर्‍यो भने नयाँ गाडी को हाल कि होला मदनवा अप्ना दिमाग का उपयोग करो - कुछ सिखो पहले कुछ कर्ने से पहेले    

Read Full Discussion Thread for this article