Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194323 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-12-10 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो मुर्दार पुरे - अस्तिन एक हप्ता भाथ्यो - अर्को चरण को आन्दोलन चाँही एक महिना नै लम्बिने देख्या छु मैले


जानु भन्दा पहिले दुई चार जना को बङरा झारेर जान पाए क्या मज्जा आउथ्यो 


 
Posted on 01-12-10 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntali lai bhagaauna aatyo bajye le.. eh saanu.. eh brandy... eh.. maita gaaki wali.. sunyaa ho...
 
Posted on 01-12-10 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तली तिम्रो कोही पर्दैन भन्या होइन बज्या प्यारेलाल -


अनी सुन्तली जो सँग गए तिमी लाई के को ठसठस


क्या ताल छ नि ह्या मान्छे को - कतिन सोझो भै  खाको 


 
Posted on 01-12-10 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<कतिन सोझो भै  खाको  >>>

suntali koi napare ni.. sanu parchi... brandy parchin.. aile maaita gaa waali parchin.. haamra saathi re ni ta.. timi esai arkaa ko laaif barbaad parni... euti lai shout box ma ghumaako cha.. arki lai conference ma ghumaako cha.. ajha hunda hunda.. euti lai maita pathaayera aafu pachi aaunchu bhanni.. ani yaan chaai suntali sanga bhaagne plan garni.. hunda hunda.. suntali lai goth mai.. harey ram... kuch toh saram karo.. murdaar.... ijjat sab gobar mai lutaayo yo bajye le.. dhut!!!

 
Posted on 01-12-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो डाहा गरेको यो बज्या पुरे ले - कस्तो डाह्रे भएर निस्क्यो बाई यो त


जोसलाई जे गरे नि तिमी लाई के - कती न साथी रे - तेरा जस्तो कुद्रिष्टी लाउने साथी
को के कुरा भो र


मेरो इज्जत को के कुरा गर्छौ - तिमीले हस्तिनापुर तीन रुपैयाँ पर्ने पानी भा ठाउँ मा गएर बेचेर आको इज्जत को कुरा गर


तलाई त  


 
Posted on 01-12-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुराना चौतारी केलाउँदै जाँदा चौतारी उखानहरु भेटियो, त्यतिबेला सबै सान्दर्भिक थिए, अहिले केहि केहि सान्दर्भीक होलान्। अरु त खोज्दा नि पढ्न नमिल्ने बनाएछन सानदाईले बुट्टा मात्रै आउँछ-


१- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै।
२- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ ।
३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी ।
४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर।
५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी।
६- जुन साली आए नि जिजु-फोबिया।
७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार।
८- बुझ्न जान्दैन, चौतारी टेढो।
९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो।
१०- एक बिर्की रउसीमा डुबेर मर्नु।
११- भउतेले जिस्क्याको मुन्छे, जिम्माल बा देखे नि तर्सन्छ।
१२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ।
१३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
१४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)।
१५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी।
१६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी।
१७- जहाँ जाला भउते, साली नै जिस्क्याउला।
१८- तितौरी हराए झैँ हराउनी।
१९- जिम्माल बुढो, निशे तन्नेरी।
२०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै।
२१- तोङबाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउंच।


 
Posted on 01-12-10 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<२१- तोङबाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउंच। >>>>


 
Posted on 01-12-10 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-10 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-13-10 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 13-Jan-10 07:56 AM


 
Posted on 01-13-10 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी बासीलाई मेरो बुधवारको जधौ ।
के हो लहरे त रातभरी .... कोमल त्यो तिम्रो बदनमा भन्दै बसेको रहेछ त ..........

ल उठ है गाउँले हो,
यी म त चिया मालपुवा खाना थाले । को को खाने हो ल आउनु ।


 
Posted on 01-13-10 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बुधबारे जदौ


तारेमाम रामपुरे,


दुध हाल्या चिया रिया पिया लाई दिनु, लेमन टी, जि त ती ( मलाई देउ)।


माल्पुवा चाँही खाइन्छ । आहा कस्तो मिठो, केदार चा हलुवाइ को हो ??


 


 
Posted on 01-13-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


आफूलाई त गुल्यो खान हुँदैन, एक त सुअर भन्ने के जाति बड्छ अर्को यो बङ्गारा टननननन अरेर दुख्छ गुलियो खाओ कि, म त पुरि तरकारी खान्छु बरु-


 
Posted on 01-13-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।


मलाई नि पुरी तरकारी खान मन लाग्यो, सरकारी जागिर खांदा खांदा वाक्क दिक्क लागि सक्यो।


 
Posted on 01-13-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मदनवा ले नयाँ चौतारी बनाको रैछ !


लौ मदनवा फलोस फुलोस ! यो ट्वान्टि टेन मा चाँही कट्रिना भन्दा च्वाँक लर्की मिलोस !


गूड् मर्निङ चौतारी !


जिम्माल बा र रामे लाई रिट्ठे को जदौ !


ठुल्दाइ लाई ब्रान्डेड तारेमाम !


त्यो पुरी तरकारी त म नि खानि !


 
Posted on 01-13-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा यता भौत्या उखान टुक्का क्या खतरा खतरा उता भउते चाँही बुटवल बुटवल, वालिङ, पोखरा गर्दैछ बज्जे !



<<<२१- तोङबाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउंच। >>>>



यो उखान कुन अवतारीले बनाको हो? सहि उत्तर दिने लाई जिम्मालेले राख्या पुरी तरकारी उपहार !


 
Posted on 01-13-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, लेमोन टी पनि पायिन्छ, भर्खर धुर्बेले बसाल्न हालेको छ ।
तारेमाम बिर्खे बा, सञ्चै हैन त, के गर्नु बुढौली ले छोए पछी त्येस्तै हो ........ गुलियो पनि खान हुन्न .... शारो,मसिनो, नरम, कडा, केही खाना हुन्दैन, के गर्नु .........
यी आफु त सबै खयिन्छ, पुरी तरकारी पनि खायिन्छ ........

तारेमाम रिट्ठे ।

 
Posted on 01-13-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई! जदौ रिट्ठे, राम्बादुर!


यो पुरि तरकारी नखाको जुग भैसक्या थ्यो है, अस्तिन एकदिन लौ त धर्म गर्नु परो भनेर ब्यान ब्यानै भोकै मन्दीरतिर गइयो। पूजा-आजा गरियो कुन्नि के रहेछ, पुजारीले त लौ प्रसाद ग्रहण गरेर जानुहोस भन्न थाले, भित्र गएको त आहाहाहा...मज्जाको भुक्क फुलेको तात्तातो पुरी र आलु-केराऊको तरकारी, भयो अब? गोडा एक दर्जन पुरि झ्याप पारियो, त्यो पनि सित्तैमा, प्रभुको लिला अपरम्पार!


राम्बादूर, सामाखुसिको पसलमा खाने बेलाँ पाक्या पुरि-तरकारि हेर्दा सम्म नहेरि च्या माथि च्या चुरस माथि चुरस तान्यौ, अब अइले आ'र जे जे खान भए नि खान पाउनु परो नि।


 
Posted on 01-13-10 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि भउते कता भास्सियो हँ?  भउते भन्नु नै चौतारी थ्यो कुनैबेला। गुप्तबास बस्या होला, यि चौतारीमा बकबक अर्छन कउनैको काम छैन भन्दै आउन छाडो। तर बज्जेले पडन के छाड्थ्यो नानि देखुन लाग्या बानि, दिनमा पन्ध्रपालि रिफ्रेस गर्दोरहेनछ भने मेरो नाम जिम्माल हइन!
 
Posted on 01-13-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि कुछ देइर पेले आएथियो गावँले लोगन, पर सझामे दाजुहरु एक्टा थरेड अस्टारट किएछ कि कैसन गोरि लरकिको पटावनने, हमि ऊ बहुते चावसे पढ्देथियो। एक्टा दाजु लिखेछ कि ऊ तेइल वेइलको गोलि माइरके जेल लगावने और नाक और कानके बाल वाल सब सुसरा सफाचट करनेको। हमि भि वहि करनेको सोचेँछु और पुरैया दाजुसे रैजर मांगनेको जान्देछ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters