[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194350 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-15-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान , बोका हरु ले के लड्डु ल्याउला ? आज त शुक्रबार बरु लड्डु होइन लट्ठु चाँही के छ बिचार  ??
 
Posted on 01-15-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai lai ek musta taremam hai .....

lau pure kati jawan bhanera ta usko pic ko rojaile nai thaha painchha ni? aba afaile afulai budho bhanna milena aru lai budho bhanyo afu sandhai taruno ko taruno dui tin wata danta jhare ni kahula ? chautarima dhaune sabai dhai aama haruko bihe bhayeko ho ki kya ho?


 
Posted on 01-15-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि। सब गावँले लोगनको हमि मदनवाके परनाम।


माघिके अवसरपे सब लोगनको ढेर सारा शुभ्काम्ना।


 
Posted on 01-15-10 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि आज माघए संक्रान्ती । नेवारीमा घ्यो चाकु संल्हु । अर्थात घिउ चाकु खाने संक्रान्ती । घिउ चाकु तरुल खाने दिन। यता पर्देशमा सम्झना बाहेक केही छैन।


न त घिउ छ न त चाकु ? चारै तर्फ हाकु नै हाकु ।


अनी पारीलो घाम मा आमाले शिरमा तोरिको तेल लगाइ दिनु हुन्थ्यो। आज आमा नि हुनु हुन्न। कल्ले चिरन्जिवी हुने, निरोगी हुने आषिश दिने ??



सम्झी सम्झी मन रुन्छ, लाग्छ अब छिट्टै रोगी भईन्छ या जोगी भईन्छ।
 


 
Posted on 01-15-10 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्याउदैनन बैरे ल्याउदैनन !


हाम्रो जस्तो मन काँ हुन्छ सपको?


लौ सप्पै जना एक एउटा लिंउ !



हर्के नि जिम्दै रछ त ! आज त गूड् फ्राइडे त्यो बुङुरको भुटन बनार ल्याछ कि त केटोले? 

Last edited: 15-Jan-10 11:13 AM

 
Posted on 01-15-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-15-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो सोटो आउन छोडेछ अचेल साझामा ! मरे भयेन !


तेइ त ठुल्दाइ पर्देशमा नेपाल को चांडबाड सम्झ्यो बस्यो ! धन्न गुगल देव छन र फोटो हेरेर भये नि चित्त बुझाउन सकिन्छ !


 
Posted on 01-15-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँहरुको लागि हमि चाकु और तिलौरी लेइके आएछु, चबाई चबाईके खानुहोस खेँ खेँ खेँ


Last edited: 15-Jan-10 11:20 AM

 
Posted on 01-15-10 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा ले लड्डु लेर आएछ ! हुन त मैले नि टास्न खोज्या हो तर खै के के ब्याड स्ट्रिङ्ग भनेर टास्नै द्या होइन !


मदन्वा अनी त्यो चाकु, घिउ र तरुल को नि फोटो राखन !


अरु सप्पै कता लागेछ आज?


 
Posted on 01-15-10 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मदनवा ले के हालेर लेरायो चाकू मा, खाए पछी सबै ढले त कोही पनि बोलेका छैनन त ........ ओह मदनवा ....... के हो भाँग त हालेर दिएन ....
 
Posted on 01-15-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि चाकुमे कोनो बरबादिया चिज मिलाएछेन, बिलकुल सुध् चाकु लियाएथियो, हमि सोचेछु रामपुरैया दाजु जो छ उ धुत्रो उत्रो मिलाईके खाईलियो और ताना जो छ ऊ हमको मार्देछ।


जे राम जि कि।


 
Posted on 01-15-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho चाकु, घिउ र तरुल khoi ta ritthe dai?

jadau sabailai.

 
Posted on 01-15-10 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल।



अब मदनवाले त्यो चाकु पनि चम्पारन बाट ल्याको सुद्ध चाकु भन्लाउ। तरुल तौलिहवाबाट् ल्याको भन्लाउ। घिउ चाँही घिराइयाको फाक्टरिबाट । मखुला??
 


 
Posted on 01-15-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले कही
पिउन्छु
तर
धेरै पिउन्छु
जो होश हराउन खोज्छन
केबल उनिहरु
उनिहरुसित पिउन्छु

कहिले काहीं
म हाँस्छु  
धेरै बेर हाँस्छु
जो हान्सिरहेछन
केबल उनी
उनिहरुको माझ हाँस्छु



सबैलाई दोश्रो राउन्ड्को जधौ

खुशी HI

 
Posted on 01-15-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी म यही छु ! मदनवाले ल्यायो त चाकु, घिउ र तरुल? खोइ कता छ?


रामे को रातो रंग माथि को रहस्य पत्ता लगाउन राहुल दाई को रोहबर मा छानबिन समिती गठन गर्नु पर्‍यो !


 
Posted on 01-15-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो रंग सिम्रिकको रंग
चन्द्र सूर्य झन्डा को रंग
हामी मनिसको रगत हेर,
त्यो पनि त रातै हुन्छ
जहाँ सिङो नेपाल हुन्छ
त्यहाँ मेरो कपाल हुन्छ ।
Last edited: 15-Jan-10 01:54 PM

 
Posted on 01-15-10 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिश्वको कुना काप्चामा खोज


औतारीको मुटुमा खोज


त्यहाँ सिङ्गो चौतारी हुन्छ


त्यहाँ बर र पीपल हुन्छ


दोश्रो राउन्डको जदौका साथै ठुल्दाई स्टाइलको तारेमाम बाई वान गेट वान फ्रि साथ साथै रिट्ठेको स्टाइलको नमस्ते बम्पर उपहार!


 
Posted on 01-15-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीपेच को नवै रङ डाँफे चरीले बोकेर उड्छ
एकता अनी वीरको गाथा सांरङीले गाउदै हिड्छ
खुकुरीको डोब भित्र वीरहरुको पाइला हुन्छ
पर्वत राजा हिमाल मुनी
गुराँस त फुलेको हुन्छ
गुराँसको रङ हेर त्यो पनि त रातो हुन्छ
हाम्रो मुटुको रगत हेर त्यो पनि त रातो हुन्छ
रातो रंग सिम्रिकको रंग
चन्द्र सुर्य झन्डाको रंग
त्यो पनि त रातो हुन्छ

 
Posted on 01-15-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेको खुशीलाई सम्बोधन हेर


त्यो पनि त रातो हुन्छ,


जहाँ चौतारी आउने बाटो हुन्छ  
त्यहाँ रातो माटो हुन्छ ,

Last edited: 15-Jan-10 03:47 PM

 
Posted on 01-15-10 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters