Posted by: Rahuldai January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
रातो रंग सिम्रिकको रंग
चन्द्र सूर्य झन्डा को रंग
हामी मनिसको रगत हेर,
त्यो पनि त रातै हुन्छ
जहाँ सिङो नेपाल हुन्छ
त्यहाँ मेरो कपाल हुन्छ ।
Last edited: 15-Jan-10 01:54 PM
Read Full Discussion Thread for this article