Posted by: ritthe January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

फोटो सोटो आउन छोडेछ अचेल साझामा ! मरे भयेन !


तेइ त ठुल्दाइ पर्देशमा नेपाल को चांडबाड सम्झ्यो बस्यो ! धन्न गुगल देव छन र फोटो हेरेर भये नि चित्त बुझाउन सकिन्छ !

Read Full Discussion Thread for this article