Posted by: ritthe January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
श्रीपेच को नवै रङ डाँफे चरीले बोकेर उड्छ
एकता अनी वीरको गाथा सांरङीले गाउदै हिड्छ
खुकुरीको डोब भित्र वीरहरुको पाइला हुन्छ
पर्वत राजा हिमाल मुनी
गुराँस त फुलेको हुन्छ
गुराँसको रङ हेर त्यो पनि त रातो हुन्छ
हाम्रो मुटुको रगत हेर त्यो पनि त रातो हुन्छ
रातो रंग सिम्रिकको रंग
चन्द्र सुर्य झन्डाको रंग
त्यो पनि त रातो हुन्छ
Read Full Discussion Thread for this article