[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194314 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-14-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मुनमुन सेन को फोटो राख्दा चाँही पुरेले एइ मात्र भेटियो भन्दै गनाउने मुख पार्दै राख्या छ ! अनी त्यो जिनत को फोटो राख्दा चाँही एइ मात्र भेटियो भन्या छैन बज्जे ले ! भनेसी खोजी खोजी सत्यम शिवम सुन्दरम फिलिम को फोटो टास्या रेछ !
 
Posted on 01-14-10 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल
साएरा बानो ........ लोल

 
Posted on 01-14-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo saira banu bhanya dilip kumarko wife ho?

 
Posted on 01-14-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जमाना को त हेमा मालिनी राम्री, फुट्या कर्म त्यस्को, भाम्पायर धर्मेन्दर संग सल्किन पुगी ।


 हामी मर्‍या थियम र ? मखुला जिम्माल बा।



रेखा वाह रे रेखा, हमेशा छुप छुप के देखा ।



जिनतको लागि मन्नत माग्ने धेरै थिए।



राखी सँग भने राखी बाध्ने धेरै थिए।


 
Posted on 01-14-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो क्यारे खुसी नानी दीलीप कुमारकै बुढि हो कि क्या हो। जोडि भने यिनिहरुको खुब चल्थ्यो-


नसम्झाऊनोस ठुल्दाई तेतिबेलाको कुरा, एउटा मैलो भैसकेको पोस्टकार्ड त सधैँ सिरानिमा हुन्थ्यो!


 
Posted on 01-14-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागे सबै,
सबै आफ्ना पालका हिरोइन हरु को फोटो हेर्दै कुना लागे जस्ता छन ।


 
Posted on 01-14-10 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-14-10 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना उता चिच्याउने बक्सामा चिच्याउदै थिए। हप्काउदा नि आएन। तरुणी जती उता, अनी केटाहरु को के कुरा ।

 
Posted on 01-14-10 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! तिमेरु जतिपनि अल्लारे बजियाहरु छौ यता छिट्छिटो बे गर त? यसो दुई चार कुरो अरम, रमैलो अरम, दुख पिर बिर्सम भनो, जता तरुनि तेतै धाउँछन ए! हाम्लाई मात्तै बैँश आ' थेन र? कुरो अर्नु, गफ अर्नु रमैलो अर्नुको मतलबै तरुनि भेट्नु त हैन नि ए उरन्ठेऊला हो! लु यता आऊ बात मारम्! कइले इनरले बे अर्लान र हरियो घाँस चर्न छोडेर हामि जस्ता प्याँला पराल सित नि गफ अर्लान भनेर कुर्दा कुर्दा परान जान्छ जस्तो छ। लु ठुल्दाई एउटो यो चौतारी जस्तै धारावाहिक धागो खोलम,  "आफ्नै गन्थन भाग १, २, ३...." गर्दै। त्यसको तल सानो तर चहकिलो रंगमा इटालिक्समा डबल कोड दिएर "तरुनिपिडित हरुलाई निषेध!" भनेर नि लेखम् जे पर्ला पर्ला!


 
Posted on 01-14-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तरुनिपिडित हरुलाई निषेध!"
 
Posted on 01-14-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रेखा वाह रे रेखा, हमेशा छुप छुप के देखा <<<


हाहा ठुल्दाइले हसाउनु भयो !


 


ल खोलुम खोलुम जिम्माल हिट हुन्छ ! अरु नाअये नि म आउछु


 
Posted on 01-14-10 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हिट त हुन्छ कि हुँदैन, न हिरो न हिरोइन,खालि चरित्र अभिनेता र चरित्र अभिनेत्री आऊने होलान फेरि, के खा'र हिट हुन्तो, आर्ट मुभि जस्तो होला!


 
Posted on 01-14-10 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि आम्छु केरे तेस्मा त।

भनेछी यो चौतारीमा बे नभा मै मात्र बाँकी हुनी भो अर्को मइना देखिन् हैन त? लौ न, अब यी नखरमाउलीहरु सँग कसरी पो बच्नी होला, धत्तेरिका!!! नाइ भन्न मनले नमान्नी, हुन्छ भन्न लाज लाएर आउनी, परेन धरम संकट!!!
 
Posted on 01-15-10 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै सोंचे धेरै खोंजे
वैंशको सारा इतिहास फोरेँ
वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहेँ
यसपालीको शिशिर याममा मात्र
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो
वल्ल थाहा पाएं ।
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ
वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ
वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ ।


जधौ, ठुल्दाइको येही वैंशको पिडामा समर्पित यो शुक्रबार ।



शुक्रबार को बिहानीले सबैलाई "फ्रिदएए नाइट" आउन्दै छ है भन्दै स्वागत गरेको छ है । भरे बेलुका कतिबेला माइलीको कहाँ भेट्ने भनौ है ।

सबैलाई शुक्रबारे तारेमाम ।


 
Posted on 01-15-10 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे रमझमे जदौ रामपुरे लाई,अरु किन ढिला?
 
Posted on 01-15-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झमाझमे जदौ ।


देखिदैनन् शीला, लीला, मिला , केटाहरु झन ढिला ??


तारेमाम बिस्टे काजी ।
तारेमाम रामपुरे ।


त्यो कबिता संभवत 2052-53 तिर लेखेको जस्तो लाग्छ, जती बुढो हुंदै गयो बैंश ले उती नै जिस्काउंदो रहेछ ।


 
Posted on 01-15-10 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ।
अनी के हुँदै छ् नयाँ नौलो,बैस सँग ख्याल ठट्टा गर्न त ठुल्दाइ सँग सिकोस।
जाम दाई धुर्ब्या पसलाँ अनी सुर्यचा आईपुग्या त होला नि?
 
Posted on 01-15-10 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाम जाम , उतै बसेर फोक्सो सफा गरम । सूर्य चा आएर नि जाने बेला भैसक्यो।


एउटा कुरो नि जस्को मनभरी पीर ब्यथा हुन्छ, उ सधैं हास्ने चेष्टा गर्दछ । त्यो हाँसो भित्र लुकेर रोइरहेको मन कसैले देख्दैन ।


 


 
Posted on 01-15-10 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! बल्ल आज एतिखेर आफ्नै उमेर समूहका भेला भा रेछन्।
 
Posted on 01-15-10 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलियन डलर को कुरा गर्नु भो ठुल्दाइ ले।
अनी आज त अचछा छ् नि मौसम,ठुल्दाइ को तिर नि तेस्ताइ हो?
अरु असती हरु कता पल्केछन अचेल? पुरे,रामपुरे, बैरे,चिप्ले,रिट्ठे,लहरे आदी इत्यादी
जदौ सम्धी ज्यु,आज भाले बासेन कि के हो सखारै,ढिलो अर्नु भो नि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters