Posted by: Rahuldai January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

हाम्रो जमाना को त हेमा मालिनी राम्री, फुट्या कर्म त्यस्को, भाम्पायर धर्मेन्दर संग सल्किन पुगी ।


 हामी मर्‍या थियम र ? मखुला जिम्माल बा।



रेखा वाह रे रेखा, हमेशा छुप छुप के देखा ।



जिनतको लागि मन्नत माग्ने धेरै थिए।



राखी सँग भने राखी बाध्ने धेरै थिए।

Read Full Discussion Thread for this article