Posted by: perfectionist January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
म नि आम्छु केरे तेस्मा त।

भनेछी यो चौतारीमा बे नभा मै मात्र बाँकी हुनी भो अर्को मइना देखिन् हैन त? लौ न, अब यी नखरमाउलीहरु सँग कसरी पो बच्नी होला, धत्तेरिका!!! नाइ भन्न मनले नमान्नी, हुन्छ भन्न लाज लाएर आउनी, परेन धरम संकट!!!
Read Full Discussion Thread for this article