Posted by: बिस्टे January 15, 2010
Login in to Rate this Post:
0
?
मिलियन डलर को कुरा गर्नु भो ठुल्दाइ ले।
अनी आज त अचछा छ् नि मौसम,ठुल्दाइ को तिर नि तेस्ताइ हो?
अरु असती हरु कता पल्केछन अचेल? पुरे,रामपुरे, बैरे,चिप्ले,रिट्ठे,लहरे आदी इत्यादी
जदौ सम्धी ज्यु,आज भाले बासेन कि के हो सखारै,ढिलो अर्नु भो नि ?