[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-18-10 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saya thunga fulka bhanya harey ma pani. :D
Last edited: 18-Jan-10 03:32 PM

 
Posted on 01-18-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khusichaa ko laai..



 
Posted on 01-18-10 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रे मदनवा इ नयाँ सालसे हँ त हामी पनि उ शुवर चपाउन छोडेछ , आगे सालसे फेरी चालु कर्नेको सोच गर्दै छु , त आगे साल आउ यहाँ तिम्लाई पुरै पेट फुट्ने गरी खिलाउछु , तिमीनी क्या याद गर्ने छौ ।


 


 
Posted on 01-18-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढिया गना रखेछ खुसिया, ऊ मदन किसन क्या गाएछ। हमिलाई आइजतक याद छ, ऊ मदनकिसन और हरिबम्स जो यो १५ गते सैरियलमे खेलेछ, हँस हँस के सुसरा हमि लोटपोट भएथियो। ऊ रजारामको गड्ढेपे पुर्न खोजेथियो कैरन केसि, और देहाइतमा सब नंगा करके लुटेथियो खसि दिखाईके खेँ खेँ खेँ


एक्टा अमपोर्टैन्ट बात- ऊ यो गनामा जो सय थरि बाजा भनेछ, वहि एक्टा थरि हमि हो, पर सुसरा चाल हमि सइबको नेपाली छ!


जे राम जि कि।


 
Posted on 01-18-10 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीलाई राष्ट्रप्रेम को भावले ओतपोत भएको देख्दा खुशी लाग्यो। सबैमा खुशीको जस्तो राष्ट्रप्रेम जागे झनै खुशी हुन्थ्यो ।


हाम्रो राष्ट्रियता ऋतिक रोशन होइन, धोती भनी मदनवा जस्तो आफ्नै गाम्लेलाई हेलाँ गर्नु पनि होइन। अझ कुनै भारतीय नौटंकीले बुद्ध दुष्ट छिमेकीको भूमीमा जन्मेको भन्यो भनेर खोक्रो राष्ट्रबाद देखाइ रहेका छन। राष्ट्रबाद त नाताबाद, कृपाबाद , फरियाबाद भन्दा धेरै उच्चबाद हो । अत्म भित्र आफ्नो माटो प्रती सम्मान जाग्नु राष्ट्रियता हो ।
 


 
Posted on 01-18-10 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या अहिलेको नेपालको स्थिथी हेर्दा चै एस्तो रास्ट्र गान दिन दिनै सुनेर नेपाल सम्झीरनु पर्ने छ है ।


देशलाई दस ठाउमा टुक्राउन लागेका छन बज्जे हरुले । 


 


 
Posted on 01-18-10 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे कैसन रिजोलुसनवा रखेछ हर्के दाजु तपाइँ भि, सुअर नचबावने। हमि सोचेछुँ पका तपाइँको भुँरि बढ्नेको पिरोबलम होनेको पर्छ। हमि देहाइतपे सुअर खानथिएन पर पहारमे आइके  खाने थालेछु, सला असललि मांसको जो टैस्ट छ ऊ पोर्कसे बढिया कहिँ छेन।


राहुलभैया बढिया बात किएछ, कोइ भन्छ हमि पहारी हो, कोइ भन्छ हमि मधेसी हो, कोई भन्छ हमि किराँत हो और कोइ भन्छ हमि  नेवार हो, और हमि सइबको एक्टा एक्टा नेपाल होनेको पर्छ....पर कोनो सुसरा भन्देन कि हमि नेपाली हो। हमि भनेछु कि हमि सइवके सइव नेपाली हो।


 
Posted on 01-18-10 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ छन् बुद्धका आँखा
स्निग्द शान्त र सुन्दर ।
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर ।
प्राण भन्दा प्यारो लाग्छ
मेरो देश कता कता ।
छल्किन्छ ममता मेरो
भाबगँगा जता तता ।

जहाँ छन् बुद्धका आँखा ।

सबैलाई यो ढल्न लागेको सोमबारको अन्तिम जधौ ।


 
Posted on 01-18-10 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! जहाँ छन बुद्धका आँखा, हमि भेँटाइछु यो गना-





 
Posted on 01-18-10 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुअर चपाइके चपाइके वाक्क दिक्क हो गएल मदनवा बौवा कि करे ।
हामी बुह्रो भयो सला मैदान बस्न भि नसकेल , पुरा जिउ खराब भएल्छी हो ।


त एक दिन हामी उठ्यो अनी घोषणा गरी दियो सला अैज्की बात शुअर कि मासु बन्ध हँ त उ के बाद् हामी साग सब्जी खान थाल्यो ।


जब साग खान थाल्योनी  अनी पेट पनि एकदम खलाश  , सला मैदान भि ठीक टेममे आउन थालेको छ है , शरीर तन्दुरुस्त भगेल ।


त हामी सोचेको छ एक साल शुअर नचपाउनेको । 


 
Posted on 01-18-10 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको लागि यही अन्तिम तारेमाम।
जय नेपाल

 
Posted on 01-18-10 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् राहुल भैया, हमि गरिब आदमि और कुछ देर हियाँ बैठनेको पर्छ कथि करने!


 
Posted on 01-18-10 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि भरे आउँछु, गीतान्जलीमा। आज मेरो र लहरेको सिङल सिङल पर्‍यो, केटो भाग्यो। बाँकी अंश भरे, भोली तिर राखम्ला

 
Posted on 01-18-10 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बजे आवनुहुन्छ पुरैया दाजु तपाइँ लहरेको संग फाइट करनेको? हमि दु सौ डाँल्लर लगावँछ तपाइँके उपर खेँ खेँ खेँ
 
Posted on 01-18-10 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा लोलवा, लु टिमले जिट्यो टेसो भे! ट्यो लहरेचा ट टाप भेर ल्याइसक्यो का:! खुत्ता समा-समयाइथ्यो। पछि रिथटेचा आयेर ल्यार भैग्'वो भैग्'गो भनेछि माटर छोरेको मैले। नटर खौ का खौँ छ्याइरा'को टेल्लाइ। आ वो (लहरेचा) एक मैना आउँदेन, हस्पटाल गा छ, खुट्टै तोथुला बियु दु:।
 
Posted on 01-18-10 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-10 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-10 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yasko vdo bhaako geet ko embedding nai disable raicha.. luved the visualization too.. kyaa fairy tale jasto dekhincha.. luved the song too... https://www.youtube.com/watch?v=CXc2EPgqgqs

Last edited: 18-Jan-10 06:41 PM

 
Posted on 01-18-10 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-10 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ यात्रा भन्दै यो गीत....


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters