Posted by: ramronepal January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
जहाँ छन् बुद्धका आँखा
स्निग्द शान्त र सुन्दर ।
त्यहाँ छ शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर ।
प्राण भन्दा प्यारो लाग्छ
मेरो देश कता कता ।
छल्किन्छ ममता मेरो
भाबगँगा जता तता ।

जहाँ छन् बुद्धका आँखा ।

सबैलाई यो ढल्न लागेको सोमबारको अन्तिम जधौ ।

Read Full Discussion Thread for this article