Posted by: Rahuldai January 18, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

खुशीलाई राष्ट्रप्रेम को भावले ओतपोत भएको देख्दा खुशी लाग्यो। सबैमा खुशीको जस्तो राष्ट्रप्रेम जागे झनै खुशी हुन्थ्यो ।


हाम्रो राष्ट्रियता ऋतिक रोशन होइन, धोती भनी मदनवा जस्तो आफ्नै गाम्लेलाई हेलाँ गर्नु पनि होइन। अझ कुनै भारतीय नौटंकीले बुद्ध दुष्ट छिमेकीको भूमीमा जन्मेको भन्यो भनेर खोक्रो राष्ट्रबाद देखाइ रहेका छन। राष्ट्रबाद त नाताबाद, कृपाबाद , फरियाबाद भन्दा धेरै उच्चबाद हो । अत्म भित्र आफ्नो माटो प्रती सम्मान जाग्नु राष्ट्रियता हो ।
 

Read Full Discussion Thread for this article