Posted by: Birkhe_Maila January 14, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

ए राता मकै! तिमेरु जतिपनि अल्लारे बजियाहरु छौ यता छिट्छिटो बे गर त? यसो दुई चार कुरो अरम, रमैलो अरम, दुख पिर बिर्सम भनो, जता तरुनि तेतै धाउँछन ए! हाम्लाई मात्तै बैँश आ' थेन र? कुरो अर्नु, गफ अर्नु रमैलो अर्नुको मतलबै तरुनि भेट्नु त हैन नि ए उरन्ठेऊला हो! लु यता आऊ बात मारम्! कइले इनरले बे अर्लान र हरियो घाँस चर्न छोडेर हामि जस्ता प्याँला पराल सित नि गफ अर्लान भनेर कुर्दा कुर्दा परान जान्छ जस्तो छ। लु ठुल्दाई एउटो यो चौतारी जस्तै धारावाहिक धागो खोलम,  "आफ्नै गन्थन भाग १, २, ३...." गर्दै। त्यसको तल सानो तर चहकिलो रंगमा इटालिक्समा डबल कोड दिएर "तरुनिपिडित हरुलाई निषेध!" भनेर नि लेखम् जे पर्ला पर्ला!

Read Full Discussion Thread for this article