Posted by: ramronepal January 15, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
धेरै सोंचे धेरै खोंजे
वैंशको सारा इतिहास फोरेँ
वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहेँ
यसपालीको शिशिर याममा मात्र
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो
वल्ल थाहा पाएं ।
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ
वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ
वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ ।


जधौ, ठुल्दाइको येही वैंशको पिडामा समर्पित यो शुक्रबार ।



शुक्रबार को बिहानीले सबैलाई "फ्रिदएए नाइट" आउन्दै छ है भन्दै स्वागत गरेको छ है । भरे बेलुका कतिबेला माइलीको कहाँ भेट्ने भनौ है ।

सबैलाई शुक्रबारे तारेमाम ।

Read Full Discussion Thread for this article