Posted by: Birkhe_Maila January 13, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
साँच्चि भउते कता भास्सियो हँ?  भउते भन्नु नै चौतारी थ्यो कुनैबेला। गुप्तबास बस्या होला, यि चौतारीमा बकबक अर्छन कउनैको काम छैन भन्दै आउन छाडो। तर बज्जेले पडन के छाड्थ्यो नानि देखुन लाग्या बानि, दिनमा पन्ध्रपालि रिफ्रेस गर्दोरहेनछ भने मेरो नाम जिम्माल हइन!
Read Full Discussion Thread for this article