Posted by: ramronepal January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
लहरे, कहाँ ठमेल सम्झायिरहेको .....

नसम्झायिदेउ अतितका कुरा, र्हिदय जल्दछ

ति प्रत्येक नर्तकी हरु चिनेको थियो कुनै बेला, सबै आफ्नै जस्ता लाग्थे, आफ्नै जस्तो मान्थे ...... बस यादे रहे जाती हे ....... बस यादे  .........

भन्न त नहुने तर, कुनै बेला अम्रिका बाट गएर कसै कसैले ठमेलमै दिनभरी पनि बिताएका थिए ..........

Read Full Discussion Thread for this article