Posted by: Rahuldai January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

चौतारी का औतारिहरु हराए पछी रात भरी कराए नि हुँदैन बिर्खेबा।


फुर्सद -बेफुर्सद सबैका हुन्छन, घाम छाया न हो । घरायसी  मेला भेला झमेला सब हुन्छन। सब मिलाए हुन्थ्यो नि सब बिलाए।



अनी सधैं चौतारीमा भ्याइ न भ्याइ एक छिन भए नि चियाइ रहनेहरुला सभ्य जगतले पागल को पगुरी देला भन्ने पो पीर भो ।
 

Read Full Discussion Thread for this article