Posted by: serial January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

मैले रामधुलाई खाको लेख्यो भने त हेर जिम्बाल


अर्को हप्ता देखी १ महिना सम्म चौतारी बहिस्कार


बोल्यो त बोल्यो लु जा त -



ठुल्दाइ कता बेपत्ता भन्या - ठुल्दाइ ले काम गर्न थाल्नु भएछ कि कसो - अचम्मै भयो नि त त्यसो भाको हो भने


बाच्नु मात्र पर्छ के के देखिन्छ भनेको ठीक रैछ

Read Full Discussion Thread for this article