Posted by: serial January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        

ब्यस्तता भन्दा पनि पुच्छर लुकाएर भाग्या भन न ए बजिया प्यारेलाल


सक्ने भा भे आइहाल्थियो नि अनी नानाभाँती बहना बनाएर पन्छिन खोज्छ


हामी पनि बिजी नै छौ के रे - हाम्रो नि कामै हो के रे


तिम्रो मात्र काम बिजी हाम्रो नो बिजी भन्न खोज्या हो


मूला प्यारेलाल



अनी यो बिर्खे बुढा किन करारा यो सुक्यो यो सुक्यो भनेर - खुरुखुरु नलेखेर


अनी त्यो रामतोरिया के छ

Last edited: 12-Jan-10 03:43 PM
Read Full Discussion Thread for this article